युनिकोड    राशिफल    एफएम रेडियाे                        
336 पटक पढिएको

बाजुराः  राजेश पायल बि.क ले पाए नगर स्तरीय खेलकुद विकास समितिको संयोजकको जिम्मेवारी पाएका छन । बडीमालिका नगरपालिकाले नगरस्तरीय खेलकुद विकास समितिको संयोजकमा राजेश पायल वि.कलाई जिम्मेवारी दिएको छ । बडीमलिका नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेको विकलाई  ३१ औं कार्यपालिकाको बैठकबाट नगर स्तरीय खेलकुद विकास समितिको संयोजकको जिम्मेवारी दिईएको नगर प्रमुख अमरबहादुर खड्काले बताएका छन् ।

नगरपालिका भित्र हुने खेलकुदका हरेक गतिविधिहरुलाई नगर स्तरीय खेलकुद विकास समिति मार्फत संचालन गर्ने गरि विकलाई जिम्मेवारी दिईएको नगरपालिकाका नगर प्रबक्ता तथा बडिमालिका नगरपालिका वडा.नं. ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताउनुभएको छ । नगर स्तरीय खेलकुद विकास समितिको जिम्मेवारी पश्चात विकले भने आफुले नगरले दिएको जिम्मेवारीमा रहेको खेलकुदको विकासका लागि निरन्तर लागिरहने बताएका छन् । नगरले दिएको यो जिम्मेवारी आफुले जस्तोसुकै परिस्थितमा पनि भुमिका निर्वाह गर्ने बताएका छन । नगरको खेल क्षेत्रको बिकाशमान सधै लागी पर्ने पनि बिकले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!