युनिकोड    राशिफल    एफएम रेडियाे                        
387 पटक पढिएको

बाजुराः  सुदूरपश्चिम् प्रदेश सरकारका प्रदेश सभा सदस्य बाजुरा प्रदेश सभा (ख) बाट निर्वाचित प्रदेश सभाका सदस्य पदम बहादुर शाहीले घरदैलो अभियानमा ब्यस्त रहनुभएको छ । जनताका जनगुनाशा सुन्नको निमित्त उहाँले घरदैलो अभियान कार्यक्मको सुरुवात गरेका छन । । )बुधबार) बाट बडीमालिका नगरपालिकाबाट घरदैलो अभियान सञ्चालन गरिएको प्रदेश सभा सदस्य पदम बहादुर शाहीका स्वकीय प्रेम थापाले जानकारी दिनुभएको छ ।

जिल्लाको विकास निर्माणमा सरकारी कार्यालयहरुको पनि महत्त्वपूर्ण भुमिका हुने भन्दै प्रदेश सभा सदस्य शाहीले कार्यालयबाट नागरिकलाई प्रदान गरिने सेवा चुस्त दुरुस्त बनाउन र जिल्लाको विकासमा आपसी समन्वय,सहकार्य गरेर अगाडी बढ्न सरकारी कार्यालयमा पुगेर आग्रह समेत गर्नुभएको छ ।यसका साथै आजै उहाँले जिल्ला अस्पताल बाजुराको अबलोकन गर्नुभएको छ। अस्पताल पुग्नुभएका शाहीले अस्पतालका समस्या,अस्पतालमा थप सेवाप्रवाह बढाउन तत्काल गर्नुपर्ने कामका बिषयमा अस्पताल प्रशासन सङ्ग छलफल गर्नुभएको छ। बाजुरा जिल्ला सदरमुकाम मार्तडी स्थित सम्पुर्ण कार्यालय प्रमुख ज्यु सङ्गको भेटघाटमा जिल्लाको समग्र बस्तुस्थिति, विकासको अबस्था,समस्या,समाधानका उपायहरु ,जनताका दैनिक कामकाजका विषय,सेवाप्रवाह,कार्यालयका समस्या हरुको बिसयमा पनि कार्यालय प्रमुखहरु संग अन्तरक्रिया गर्नुभएको छ । भोलीबाट पुनः घरदैलो अभियानलाई निरन्तर दिने स्वकीय प्रेम थापाले बताउनुभयो ।

 

आफुले जितेको निर्वाचन क्षेत्रका पाँच वटै पालिका पुगेर मात्रै प्रदेश केन्द्रित हुने बताइएको छ । सुदुरपश्चिम प्रदेश कार्यसमिति सदस्य ,संगठन बिभाग प्रमुख समेत रहेका माननीय शाही पहिलो चरणमा नेता,कार्यकर्ता ,आम नागरिक ,मतदाता भेटघाट कार्यक्रम संगै जनातका जनगुनासा सुन्न निर्वाचन क्षेत्रमा पर्ने पाँचै पालिका हुने सचिवालयले जनाएको छ । यतिबेला गृह जिल्ला बाजुरामा पुगेर शाहीले जनता संगको भेटघाटलाई निरन्तरता दिनुहुने भएको छ । जनताका समस्या पहिचान गर्न, जनताका जनगुनासा सुन्न, र जनता संग साक्षात्कार गर्न, घरदैलो कार्यक्रममा सरिक हुनुभएको हो । निर्वाचित भैसकेपछी पहिलोपटक शाही घरदैलो अभियान लिएर गाउँ केन्द्रित हुनुभएको छ ।

 

चुनाबमा गाउँ आउने मत माग्ने र चुनाब जितेपछि गाउँ नफर्किने गरेको जनगुनासो जनताले गर्ने गरेका छन् । सोही जनगुनासोलाई मध्यनजर गर्दै शाही यतिबेला गाउँ केन्द्रित हुनुभएको छ । शाहीले चुनाबमा भनेका जति सबै कुरा एक वर्षको अवधिमा पूरा गर्न सम्भव नहुने भएकाले बाजुराका हित र बाजुरा जिल्लाको विकासका लागि पाँच वर्षको कार्यकालमा उपलब्धिमुलक काम गर्ने सार्वजनिक कार्यक्रममै बताउदै आउनुभएको छ । व्यक्तिगत अपेक्षा कसैका पुरा गर्न नसकिने भएकाले समग्रमा जिल्लाको हितका लागि कार्यकालको सुरुवातीमा थुप्रै कामको सुरुवात भएको दाबी समेत गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!