युनिकोड    राशिफल    एफएम रेडियाे                        
361 पटक पढिएको

बाजुरा=  जिल्ला अस्पताल भवन निमार्णको काम अन्तिम चरणमा पुगेको छ । अस्पताल बाजुराको नँया भवन निमार्णको  करिब ९५ प्रतिशत काम सकिएको बताइएको छ । ५० शैयाको अस्पतालको ९५ प्रतिशत निमार्णको काम सम्पन्न भएको अस्पताल बाजुराका अध्यक्ष मान बहादुर कार्कीले बताउनु भयो । ढिलोमा आगामी पुष मसान्त सम्म अस्पतालको काम पुरा गर्ने तयारी रहेको उहाँले बताउनु जानकारी दिनुभएको छ ।

अस्पतालको निर्माण कार्य सम्पन भएपछी बिरामीहरुलाई उपचार सेवा दिन सजिलो हुने अस्पताल बाजुराले जनाएको छ । ५० शैयाको अस्पताल संचालनमा आएपछि छिमेकी जिल्ला मुगु,हुम्ला लगायतका नागरिकले समेत सहजरुपमा स्वास्थ्य सेवा पाउने भएका छन् ।जिल्लामै विशेषज्ञ सेवा सहितको अस्पताल सचालनमा आएपछि आर्थिक अवस्था न्युन भएका नागरीकलाई विशेष राहत मिल्ने भएको छ । विगत देखीनै जिल्लामा भरपर्दो तथा सुविधायुक्त अस्पताल नहुँदा कयौले ज्यान समेत गुमाउनु परेको छ । समयमा उपचार सेवा पाउनको लागि हेलिकोप्टर च्याटर गर्नुपर्ने बाध्यतामा रहेका यस क्षेत्रका नागरिक अस्पताल सञ्चालनमा आउने भएपछि उत्साहित बनेका छन् । डाँफे लोहनी पिएस कन्ट्रक्सनले मिती २०७५ बैसाख ५ गते अस्पताल भवनको निर्माण कार्य ठेक्का सम्झौता गरी २०७५ पौष ९ गते बाट निर्माण कार्य शुरु गरीएको थियो ।

संघिय बजेटको सहरी बिकास मन्त्रालय अन्तरगतको बजेट रु २६ करोड ११ लाख ६१ हजार ३ सय ३९ रुपैया ११ पैशाको लागतमा भवन निर्माणको सम्झौता गरएिको थियो । अहिले जिल्ला अस्पताल बाजुराले पुरानो लगायत आदि निमार्ण भएको नँया भवनबाट सेवाग्राहीहरुलाई सेवा दिदै आईरहेको छ । भवन निमार्णको कार्य सम्पन्न भएपश्चात तत्काल नँया भवनबाट सेवा प्रवाह गरीने अस्पताल बाजुराका सुचना अधिकारी नृपराज गिरी जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!