युनिकोड    राशिफल    एफएम रेडियाे                        
395 पटक पढिएको

बाजुरा=  त्रिवेणी नगरपालिका वडा. न. ४ सिकाईमेला कार्यक्रम सम्पन्न भएको छ । त्रिबेणी नगरपालिका वडा.नम्बर. ४ मा रहेको तोली देवडाँडा माध्यामीक बिद्यालयमा उक्त सिकाइमेला कार्यक्रम सम्पन भएको बताइएको छ । “सानै छौ पढ्न देउ,आँसी लाम्लो होईन, कलम कापी देउ” भन्ने मुल नाराका साथ उक्त कार्यक्रम सम्पन भएको हो ।प्रराम्भिक कक्षाका बालबालिकाहरुलाई पढाईमा उत्प्रेरित गर्नका लागी सिकाई मेला कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।

बिश्व शिक्षाको समन्वय,सेतो गुरासको सहजीकरणमा सिकाइमेला कार्यक्रम सम्पन्न गरिएको सेतोगुँरासका सहजकर्ता धिरेन्द्र थापाले बताएका छन् ।बिद्यालयमा संचालन गरिने अतिरिक्त क्रियाकलापमा बिद्यार्थीले नृत्य ,टपि दौड ,बिधार्थीले हातले बनाएका चित्रहरु, प्रर्दशन गरिएको बिद्यालय ब्वस्थापन समितिका अध्क्षय गणेश साउदले बताएका छन् ।

बिधालय व्यवस्थापन समितिका अध्क्षय गणेश साउदको अध्क्षतामा सन्चालन गरिएकोे कार्यक्रमको प्रमुख अथिति नगर उपप्रमुख कमला जोशि न्यौपाने रहेकी ,थिईन् ।कार्यक्रममा बिस्टि अथिति नेपाली काँग्रेसका वडा सभापती नर वहादुर साउद , नेकपा एमाले वडा कमिटि अध्क्षय कृष्ण साउद, नेकपा माओवादी वडा कमिटि अध्क्षय कलक साउद रहेका थिए । उक्त सिकाईमेला प्रर्दशनी कार्यक्रममा बिद्यालयका बिद्यार्थी,अभिभाबको बाक्लो उपस्थित रहेको बिधालयका शिक्षक जनकराज जोशिले जानकारी दिएका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!