युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
107 पटक पढिएको

बाजुरा:  बाजुराबाट निर्बाचित सुदुरपश्चिम प्रदेशका प्रदेसभा सभा सदस्य माननिय पदम बहादुर शाहीले गाउँको रुपियाले गाउँका जनताले गाउँमै विकास गर्न खोजेको खण्डमा आफु सहयोग गर्न तयार रहेने बताएका छन । शनिबार बुढिनन्दा कृषि सहकारि सस्थाको १० औ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशनमा बोल्दै उहाँले यस्तो बताएका हुन ।

सहकारी सञ्चालन गर्नको लागि गाउँमा ठाउँबाट सानो- सानो आर्थिक श्रोत जुटाएर अगाडि बढ्यो भने सहकारी सञ्चालन गर्न सहयोग मिल्ने उहाँले बताएका थिए । गाउँका जनताहरुले सानो रकमले आफ्नै गाउँमा विकास गर्न खोजेमा त्यसको थप विकास गर्न आफू पछाडि नहट्ने उहाँले बताए । यदि तपाईहरु सहकारीको विकासको लागि काम गर्न तयार हुनु भएको खण्डमा सहकारीलाई आबश्यक पर्न सामाग्रीको ब्यबस्था मिलाउन आफू लाग्ने समेत उहाले बताउनु भएको थियो । सहकारी भनेको पुजि संकलनको प्रमुख श्रोत भएका कारण गाउँमा श्रम गरेर कमाएको १- १ पैशा पनि सहकारीमा बचत गर्न आबश्यक रहेको समेत उहाँले बताउनु भएको हो ।

 

सहकारीमा बतच गरेको रकमले हरेक आपतकालिन समयमा उक्त रकमले ठुलो मात्रामा सहयोग मिल्ने समेत बताए ।सहकारीको रकमले बचतमा मात्रै बृद्धि नगराई हरेक ब्यक्तिमा बचत गर्नमा समेत प्रोत्साहन प्रदान गर्ने गर्दछ,सहकारी को बचत भनेको ब्यक्तिहरुको लगानि समेत रहेको बताउदै हरेक गाउँठाउमा सहकारि स्थापना गर्न आबश्यक रहेको समेत बताए। थोपा थोपा मिलेर समुन्द्र बन्छू भन्ने उदाहरण दिदै ब्यक्तिहरुले कमाएको एकरएक पैशा बतच गर्दै जाने हो भने उक्त पैशा सय हुदै लाख,करोड सम्म पुग्ने समेत बताए । आफुले कमाएको रकम फजुल खर्च गर्नु भन्दा सहकारिमा बचत गर्दै जादा ब्यक्तिहरुलाई फाइदा मिल्ने समेत उहाँले बताए ।

 

कार्यक्रममा बोल्दै शाहिले बुढिनन्दा कृषि सहकारि सस्थालाई थप प्रगतीका साथ अगाडि बढ्न शुभकामना समेत दिनुभएको थियो । सस्थापर्ती सबैले असल,ईमान्दार,र मेहेनति तरिकाले लाग्यो भने सहकारिले साचेचन्दा बढि पर्गती हासिल गर्न सक्ने समेत उहाँले बताए । बिगतको समय भन्दा आउदो समयमा सहकारिले सहकारिको बिकाशको लागि लाग्नु पर्ने समेत उहाले बताएका थिए। सहकारि सञ्चालन गर्न सबै भन्दा बढि सहकारिमा सहकारि सञ्चालक समिति जिम्मेवारी बन्नु पर्ने समेत बताए माथिल्लो निकायबाटै तल्लो निकायमा काम पर्ती भएको बफादारिताको जानकारि गराएमा मात्रै सहकारिको विकास हुने बताएका थिए।nसहकारीमा सेयर सदस्यहरुले पनि बफादारिताका साथ आफ्नो भुमिका निर्बाह गरे सहकारी घाटामा नभई मुनाफाका साथ अगाडि बढ्ने बताए । साथै कार्यक्रममा नब गठित पदाधिकारीहरुलाई शुभकामना दिदै सहकारिको उन्नति तथा पर्गतिको लागि सबै लागि पर्न पनि अनुरोध समेत गरेका थिए ।

 

शनिबार एक औपचारीक कार्यक्रमका बिच सम्पन्न भएको उक्त सहकारीको बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशनको प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सभा सदस्य माननिय पदम बहादुर शाही रहनुभएको थियो । कार्यक्रममा प्रदेश कार्य समिति सदस्य तथा प्रचार प्रशार बिभाग प्रमुख धनराज पण्डित,नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य धनलाल पाध्याय,नेपाली काँग्रेस प्रदेश सदस्य तथा वडा सदस्य पार्वती (जोशि)हमाल,तरुणदल सचिव हिरेन्द्र रोकाया बिशिष्ट अतिथि रहुभएको थियो । उक्त कार्यक्रममा नेपाल प्रशे युनियन जिल्ला उपाध्यक्ष जय बहादुर रावत,मन बहादुर रोकाया,राम बहादुर बुढा,गोरख बहादुर धामी लगायत सहकारीका सम्पुर्ण सेयर सदस्य,संञ्चालक समिति,पत्रकार लगायत स्थानियको बाक्लो उपस्थित रहेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!