युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
144 पटक पढिएको

बाजुरा/  बास नेपाल बाजुरा को उपशाखा गठन कार्य बडिमालिका नगरपालिका सम्पन भएको छ। बडिमालिका नगरपालिका मा आज गठन कार्य सम्पन भयको छ। टोपी दिवसको अबसर पारेर बास नेपाल जिल्ला शाखा बाजुराले आज एक पचारिक कार्यक्रम बिच उपशाखा को गठन कार्य समापन गरेको छ । बास नेपाल जिल्ला कमिटी अध्यक्ष सरिता थापाको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा बडिमालिका नगर पालिका वडा नं.८ का वडा अध्यक्ष चन्द्र बहादुर थापा प्रमुख अतिथि रहुनभएको थियो ।

त्यस्तै बिशिस्ट अतिथिमा वडा सदस्य करे रावल अतिथि हरुमा बास नेपाल जिल्ला कमिटी उपाध्यक्ष भरत बोहरा , सह सचिव धनराज बुढा लगायतका ५० बढीको उपस्थित रहेको थियो । सह सचिब नन्दा थापाले सन्चालन गरेको कार्यक्रममा बास नेपाल जिल्ला कमिटी प्रेस संयोजक दिपक बडुवालले स्वागत मन्तव्य राखेका थिए । नगर अध्यक्ष बिरेन्द्र रावल , उपाध्यक्ष नवीन कार्कि,सचिब शुरेस बिक,सह सचिव दिपक जोशि , कोषाध्यक्ष सुनिता बोहरा , सदस्य सावित्री रावल लगाएत १० जना को समिति चयन भयको छ । कार्यक्रममा उपस्थित सबैले नयाँ समितिलाई सिन्दुर लगाएर बधाई तथा शुभकामना दिएका थिए। भने नगर भित्र हुने भष्टाचार , अनियमितताका बिरुद्ध लड्ने , नगर भित्र रहेका अपांग असाहय,टुहुरा , अति बिपिन्न परिवारलाई बास नेपाल ले सक्दो सहयोग गर्ने बास नेपाल बडिमालिका उपसाखाका अध्यक्ष बिरेन्द्र रावलले बताएका छन।

यस्तै जिल्ला शाखा अध्यक्ष समेत रहेका सरिता थापाले बास नेपालमा आबद्ध सम्पूर्ण पदाधिकारीले सधै सत्य र न्यायको बाटोमा हिड्नु पर्ने र अब छिट्टै नै बाजुरा जिल्लाका सम्पूर्ण पालिकाहरुमा उपशाखा गठन गर्ने बताएका छन। यस अघि बुढिगंगा नगर पालिकामा उपशाखा गठन भैसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!