युनिकोड    राशिफल    एफएम रेडियाे                        
308 पटक पढिएको

बाजुरा/  बाजुराकाे बडिमालिका नगरपालिका वडा. नम्बर ८ मा रहेकाे लाेकतन्त्र बिहानी मिडिया हाउस द्वारा सञ्चालित लाेकतन्त्र बिहानी मिडिया हाउसकाे कार्यालयमा सिसि क्यामरा जडान गरिएको छ । कार्यालयमा सञ्चालित कामकाे उचित रेखदेख तथा कार्यालयमा कार्यरत कर्मचारीहरुले कार्यालमा गरेकाे कामकाे बारेमा जानकारी लिन कार्यालयमा सिसि क्यामरा जडान गरिएको मिडिया हाउसका सञ्चालक राम बहादुर दानीले बताएका छन् ।

पछिल्लाे समयमा कार्यालयमा कार्यरत कर्मचारीहरुले कार्यालयको कामकाजमा खासै पार्दशीता नदेखाएको तथा समयमै कार्यालयमा कर्मचारी नजाने तथा कार्यालयमा रहेका समानहरुकाे उचित रेखदेख गरेकाे नपाईदा सबै कामकाे बारेमा जानकारी थाहा पाउनकाे लागि उक्त सिसि क्यामरा फुटेजकाे जडान गरिएको अध्यक्ष दानीको भनाइ रहेकाे छ। आफू काम बिषेषले अन्य राष्ट्र भएकाे कारण अफिसकाे रेखदेख नहुदा समस्या भएको छ,कर्मचारीलरुले पनि मन लगाएर काम नगर्न भएका कारण टाढै बाट सबै कुराकाे बारेमा जानकारी लिन सिसि क्यामरा पठाई जडान गरिएको दानीको भनाइ रहेकाे छ ।

उक्त सिसि क्यामरा जडानले अब कार्यालयको काममा केही भएता पनि थाैरे राहत मिल्ने आफुले बिश्वास लिएको उहाँले बताएका छन् । कार्यालयको कामलाई पनि प्रभावकारी बनाउन सिसि क्यामरा कार्यालयमा आबश्यक रहेकाे हुदा मिडिया हाउसमा क्यामराकाे जडान गरिएको बताईएकाे छ । जिल्लाका अन्य मिडियामा सिसि क्यामराकाे जडान नभएको भएता पनि आफू सञ्चालक रहेकाे मिडियामा सिसि क्यामराकाे जडान गरिएको मिडिया अध्यक्ष दानीको भनाइ रहेकाे छ । मिडियालाई अन्य सङ्घ सस्थाले अन्य मिडियाकाे जस्ताे साथ सहयाेग नगररेकाे भएपनि याे मिडियाले जिल्लाकाे हरेक बस्तु स्थिति तथा जिल्लाकाे समसामयिक बिषयकाेमा आवाज उठाईरहेकाे उहाँले बताएका छन् ।

बि. स.२०७८ साल साउन ११ गते स्थापना भएको यस मिडियाले जिल्लाकाे समग्र बिकाशकाे बारेमा समाचार लेखन,तथा प्रसारण गरिरहेकाे छ । मिडियालाई थप ब्यबस्थित तथा मजबुत बनाएर लैजाने अध्यक्ष दानीको भनाई छ । हाल उक्त मिडियामा ५ जना कर्मचारीहरु कार्यरत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!