युनिकोड    राशिफल    एफएम रेडियाे                        
331 पटक पढिएको

बल बहादुर बोहरा, बाजुराः  जिल्ला स्तरीय १४ औ राष्टपति रनिंग शिल्ड प्रतियोगिता कोल्टीमा सोमबार अर्थात आजदेखि सुरु भएको छ ।कोल्टीमा रहेको जनप्रकाश माध्यामिक बिद्यालयको खेल मैदानमा सुर भएको उक्त प्रतियोगिताको उद्धघाटन प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका सहमहामन्त्रि ब्रदी प्रशाद पाण्डेले जिल्ला स्तरीय १४ औ राष्ट्रपति रनिङ प्रतियोगिताको पानसमा बत्ती बालेर उद्धघाटन गर्नुभएको हो । उक्त १४ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलकुद बिकाश समिति बाजुराको आयोजना त्यस्तै बुढीनन्दा नगरपालिकाको सहआयोजनामा सुरु गरीएको हो । “राष्ट्रका लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ १४ औं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता आजबाट कोल्टीको जनप्रकाश माविको खेल मैदानमा सुरु गरीएको खेलकुद विकास समिति बाजुराले जनाएको छ ।

१४ औ जिल्ला स्तरीय रनिङ प्रतियोगितामा जिल्लाका ९ बटै स्थानिय तहका प्रतियोगि खेलाडी तथा खेल प्रशिक्षकहरुको सहभागिता रहेको खेलकुद बिकाश समिति बाजुराले जनाएको छ । १४ औ जिल्ला स्तरीय रनिङ प्रतियोगितामा खेलकुद बिकाश समितिले दिएको जानकारी अनुसार त्रिपलजम्प हाइजम्प,लमजम्प,सटपुट ज्याब्लिंग थ्रो, कबड्डी, भलिवल लगायतका खेल संचालन गरिने बताइएको छ ।जिल्ला खेलकुद विकास समिति बाजुराका अध्यक्ष राकेश थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रतिनिधी सभाका सदस्य बद्रीप्रसाद पाण्डे प्रमुख अतिथी रहेका छन् । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया,उप प्रमुख लाछु सार्की विशिष्ट अतिथी रहेका छन् ।

१४ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्लाका ९ बटै स्थानिय तहका  प्रमुख,उपप्रमुख,अध्यक्ष,उपाअध्यक्ष अतिथि रहेका थिए । उक्त राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा
बिभिन्न राजनितिक दलका प्रमुख एवम्,प्रतिनिधि,सरकारी कार्यालयका प्रमुख एबम् प्रतिनिधि,गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, बिभिन्न वडाका वडा अध्यक्ष,वडा सदस्य, सुरक्षाकर्मी,जिल्ला स्थित बिभिन्न संञ्चार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थि रहेको थियो । बुढीनन्दा नगरपालिकाका उप प्रमुख रामबहादुर बोहराले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन बुढीनन्दा नगर खेलकुद विकास संयोजक महेश कार्कीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!