युनिकोड    राशिफल    एफएम रेडियाे                        
832 पटक पढिएको
अध्यक्ष पाध्यायले हरेक बर्ष आफ्नाे जन्मदिनको अवसरमा यस्तै उदाहरणीय काम गर्दै आएका छन्। जन्मदिनकाे अवसरमा वडामा रहेका बिपन्न बालबालिका,दलित समुदायका ब्यक्तिहरुलाई सानै भएता पनि सहयाेग गर्न पाउँदा आफू निकै खुसि भएको बताएका छन् । हरेक समयमा फेरी पनि आफुले वडा बासिहरुकाे हक हित तथा सुख दुखकाे बेला आफू सधैं लागि पर्ने बताएका छन् । जन्मदिनकाे अवसरमा अन्य फजुल खर्च गर्नु भन्दा असहाय दुखि पिडितहरुकाे लागि सानाे सहयाेग गर्दा उनिहरुलाई राहत मिल्ने हुदा आफुले उक्त खाद्यान्न तथा न्यानाे कपडा र शैक्षिक सामाग्री बितरण गरिएको बताएका छन् ।
मानिस भएर जन्मिसके पछि सबै भन्दा पहिला आफुले आफ्नाे दुख भन्दा पनि अरुकाे दुखमा साथ दिन सक्याे भने त्याे नै महानता रहेकाे समेत उनले बताएका छन् । वडामा रहेका बिपन्न घरपरिवारका ८ जना बालबालिका लाई जकेट, स्टेसनरी सामाग्रीमा कापी,कलम, स्केल पेन्सिल र कटर तथा अन्य दलित समुदायका ब्यक्तिहरुलाई खाद्यान्न सामाग्री स्वरुप चामल बितरण गरिएको अध्यक्ष पाध्यायले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!