युनिकोड    राशिफल    एफएम रेडियाे                        
302 पटक पढिएको

बाजुराः जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाले १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विभिन्न पदक विजेता खेलाडीलाई नगद सहित सम्मान गरिएको छ ।गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार पालिकाबाट शिल्डमा सहभागी भएका खेलाडीलाई स्वर्ण,रजत र कास्य पदक विजेतालाई नगद सहित सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन् ।खेल क्षेत्रको प्रवद्र्धन र खेलाडीलाई खेलकुदमा हौसला दिने गरी पदक विजेतालाई नगद सहित सम्मान गरेको बताए । पालिकाबाट छनोट भएर जिल्लास्तरिय शिल्डमा सहभागी भएर स्वर्ण पदक विजेतालाई दश हजार,रजत आठ हजार र कास्य पदक विजेता खेलाडीलाई जनही पाँच हजार नगदले सम्मान गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर रोकायाले जानकारी दिएका छन् ।

गाउँपालिकाले खेलमा क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहन गर्ने गरी नगद सहित सम्मान गरिएको बताए । बुढीनन्दा नगरपालिकाको कोल्टीमा रहेको जनप्रकाश माध्यमिक विद्यालयमा भएको जिल्लास्तरिय १४ औं राष्ट्रपति रनिङ शिल्डमा स्वामिकात्र्तिक खापर गाउँपालिकाले ६ स्वर्ण, २ रजत र ४ काश्य सहीत १२ पदक, त्रिवेणीले २ स्वर्ण, ८ रजत र ६ काश्य सहीत १६ पदक हात पारेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!