युनिकोड    राशिफल    एफएम रेडियाे                        
563 पटक पढिएको

बाजुराः  बाजुरा जिल्लामा रहेको स्वामिकार्तिक गाउँपालिका को आर्थिक  वर्ष २०७९/८० को ऐन, नियम तथा कार्यविधि पारीत गर्दै गाउँपालिकाको १३औं गाउँ सभा तथा हिउँदे अधिवेशन आज बाट सुरु भइ सम्पन्न भएको हो । गाउँपालिकाको केन्द्र सुई जिउला वाईमा एक कार्यक्रमका विच गाउँपालिकाले विभिन्न निती तथा कार्यक्रम सभामा प्रस्तुत गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत अमर बहादुर रोकायाले  जानकारी दिनुभएको छ ।
उहाँले गाउपालिकामा संशोधन भएका  ३ वटा कार्यविधि सभाबाट पारीत भएको  बताउनुभयो । गाउँ सभामा पास भएका संशोधन ऐन तथा कार्यविधि २०८०  पास भएको उहाँले बताउनुभयो ।

सभामा गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले  गाउँसभामा उठेका सवालको जवाफ दिदै पुरानालाई संशोधन गर्दै कार्यान्वयन हुन बाँकी रहेका नीतिलाई तत्काल कार्यन्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो । उपाध्यक्षको अकल्पनीय निधनले अधिवेशन ढिलो भएको उहाँले बताउनुभयो छ ।

भौगोलिक विकटता र पालिकाको आन्तरीक खिचातानिका कारण समयमा गाउँसभा हुन नसकेको स्वीकार्दै  गाउँपालिकाका अध्यक्ष रोकायाले आगामी दिनमा समयमै गाउँ अधिवेशन सम्पन्न गर्ने र सोहि अनुरुप निति तथा कार्यक्रम कार्यन्वयन गर्ने बताउनुभयो ।

गाउँसभामा गाउँपालिकाका अध्यक्ष रोकायाले पहिलो प्राथमिकता गाउपालिकाले मदिरा नियन्त्रण फुकुवा तथा ब्यवस्थापन कार्यविधि २०८० लाई पारित भएको  बताउनुभयो  । गाउँपालिका भित्रका सार्बजनिक जग्गा प्राप्त गर्न जग्गाको मूल्य तथा मुआब्जा निर्धारण गर्न समन्वय एवं सहजीकरण गर्नका लागि स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ११ मा उल्लेखित कार्यबिधी पारित भएको  उहाँले बताउनुभयो त्यस्तै कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण आचार सहिता विधेयक २०८० पारित भएको जानकारी दिनुभएको छ ।

निती तथा कार्यक्रम प्रस्तुत वडा नं १ का वडाध्यक्ष अजय बिकले गर्नु भएको थियो ।गाउपालिका अध्यक्ष  रोकायाले शिक्षा, स्वास्थ्य, कृषि, सडक, रोजगारी लगायतका क्षेत्रमा प्राथमिकता दिने बताउनुभयो छ।

उहाँले हिउँदे गाउँसभामा बोल्दै चालु आर्थिक बर्समा भैपरी आउने खर्च कम  रहेको र कर्मचारी  तलब लगाएत भत्ता उपलब्ध गराउन पनि समस्या भएको बताउनुभयो छ।गाउँ सभामा गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकाया,  निमित्त प्रमुख प्रशासकिय अधिकृत अमर बहादुर रोकाया विषयगत शाखाका कर्मचारी, सम्पुर्ण वडाका वडाअध्यक्ष, गाउँ कार्यपालिकाका सदश्य, वडासदश्य लगायत पत्रकारको  सहभागिता मा अधिबेसन सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!