युनिकोड    राशिफल    एफएम रेडियाे                        
319 पटक पढिएको

बाजुरा — जिल्लाको मुटु सदरमुकाम मार्तडी जिल्लाको बडिमालिका नगरपालिका वडा नं ८ मा अबस्थित सुदूपश्चिमाञ्चल विश्वविद्यालय, बाजुरा क्याम्पसमा खेलकुद सप्ताह सुरु भएको छ । एक औपचारीक कार्यक्रमका बिच खेलकुद सप्ताह कार्यक्रमकाको उद्धघाटन गरीएको बाजुरा क्याम्पस मार्तडी बाजुराले जनाएको छ । बिहानबाट सुरु भएको उक्त खेल सप्ताहमा उद्धघाटन कार्यक्रममा विभिन्न खेलहरु सञ्चालन हुने बाजुरा क्याम्पसले जनाएको छ ।उक्त खेल सप्ताहमा दौड,भलिवल,ज्याप्लिन थ्रो,कबड्डी,सटपुट,ब्याडमिन्टन,हाइजम्प,बास्केटबल,लमजम्प,रिले बौद्धिक क्रियाकलाप अन्तरर्गत हाजिरिजवाफ प्रतियोगिता संञ्चालन  गरीने  भएका छन् ।

बडिमालिका नगरपालिका नगर उपप्रमुख नन्दा थापाले व्यानर पढेर उक्त खेल सप्ताह कार्यक्रमको उद्धघाटन गर्नुभएको थियो । खेलकुद सप्ताह चैत ८ गतेसम्म संचालन गरीने भएको छ । शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको सर्वाङ्गिण विकास तथा खेल क्षेत्रको विकासका लागि हरेक बर्ष खेलकुद सप्ताह सञ्चालन गर्दै आएको बाजुरा क्यापसका क्याम्पस प्रमुख रुपबहादुर रौलेले बताउनुभएको छ । बाजुरा क्याम्पसको खेलकुदसंगै शैक्षिक विकास तथा गुणस्तर सुधारमा सबैसंग सहकार्य गर्न अपरिहार्य रहेको कार्यक्रममा बोल्ने वक्ताहरुभनाई रहेको थियो । । यस्ता खेलकुद कार्यक्रमले क्याम्पसको शैक्षिक गुणस्तर, खेलकुदसंगै शैक्षिक क्षेत्रको सर्वाङ्गिण विकासमा महत्वपुर्ण टेवा पुग्ने उनीहरुको भनाइ रहेको थियो ।

क्याम्पस प्रमुख रुपबहादुर रौलेको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बडीमालिका नगरपालिकाका उप प्रमुख नन्दा थापा प्रमुख अतिथी रहेकी थिइन् ।कार्यक्रममा बडीमालिका नगरपालिकाका निवर्तमान नगर प्रमुख पदम बडुवाल, बाजुरा क्याम्पस संचालक समिति पुर्व तुलाराम जैशी, बडीमालिका नगरपालिका–८ का वडा अध्यक्ष चन्द्र बहादुर थापा विशिष्ट अतिथी रहेका थिए ।त्यस्तै खेलकुद सप्ताह कार्यक्रम उद्घाटन समारोहमा नेविसंघ बाजुरा अध्यक्ष जनक थापा, अनेरास्ववियु जिल्ला अध्यक्ष दील बहादुर थापा अनेरास्ववियु समाजवादी जिल्ला अध्यक्ष लेखराज पाण्डे अनेरास्ववियु क्रान्तिकारी जिल्ला सदस्य पारस बुढा,नेपाल पत्रकार महासंघ कार्यबहाक सचिव रमित वि.क लगायत अतिथी रहेका थिए । उक्त कार्यक्रममा क्याम्पसमा अध्यापन गराउने शिक्षक, बिभिन्न संकायका अध्ययनरत बिद्यार्थी लगायत अन्यको बाक्लो उपस्थित रहेको थियो । उक्त खेलकुद सप्ताह कार्यक्रमको संचालन क्याम्पस प्रशासन सहायक मदनराज जैशीले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!