युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
123 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना, बाजुरा:जिल्लाकाे बडिमालिका नगरपालिका वडा. नम्बर ७ मा रहेकाे कालाऋृषि युवाक्लब द्वारा पर्यटकिय स्थल कालाजग्राको सरसफाई गरिएको छ । नव २०८१ सालकाे अवसर पार्दै क्लबद्वारा सरसफाइ कार्यक्रम गरिएको क्लबका अध्यक्ष गणेश राज तिमिल्सेनाले बताउनुभएकाे छ ।

अध्यक्ष तिमिल्सेनाले दिएकाे जानकारी अनुसार पदयात्राकाे क्रममा पर्यटकिय स्थल कालाजग्रामा भएको फाेहर सङ्कलित गरि जलाएर नष्ट गरिएको हाे । भ्रमण यात्रिहरुले उक्त ठाउँमा लगेका कागज,पाेलाेथिन लगायत अन्य सामाग्री क्लबका सम्पूर्ण पदाधिकारीकाे सक्रियतामा जलाएर नष्ट गरिएको हाे ।पर्यटकिय स्थललाई सफा,सुग्गर तथा स्वच्छ बनाउन क्लबले उक्त कार्य गरेकाे हाे ।

 

कालाजग्रा जस्ताे जिल्लाकै रमणिय क्षेत्रकाे वातावरण स्वच्छ बनाउनु हाम्रो कर्तव्य हो,कालिका देविकाे वरदान पाएकाे उक्त क्षेत्रलाई थप राम्रो बनाउन सरसफाई कार्यक्रम गरिएको क्लबका सक्रिय सदस्य शुभराज तिमिल्सेनाले बताएका छन्।याे भन्दा अगाडि धेरै पर्यटक उक्त ठाउँको भ्रमण काे लागि गएकाे भए तापनि कसैले पनि फाेहर सङ्कलन गरिएकाे पाईएन्,जताततै मन्दिरकाे वरपर फाेहरले मन्दिर क्षेत्र नै नराम्रो दखिएकाे हुनाले उक्त फाेहर क्लबले सङ्कलन गर्नु पर्छ भनेर सबैकाे एकजुटका साथ फाेहर उठाई नष्ट गरिएको बताईएकाे छ ।

 

उक्त फाेहर सङ्कलन कार्यक्रममा क्लबका अध्यक्ष गणेशराज तिमिल्सेना,क्लबका सचिव गाेबिन्द राज तिमिल्सेना,क्लबका सक्रीय सदस्य शुभराज तिमिल्सेना,नन्दराज तिमिल्सेना,खेमराज तिमिल्सेना,जानकी तिमिल्सेना लगायत अन्य क्लबका १५ जनाकाे उपस्थितमा फाेहर सङ्कलन गरि नष्ट गरिएको बताईएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!