युनिकोड    राशिफल    एफएम रेडियाे                        
257 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना,बाजुराः शिक्षा विकाश  तथा समन्वय इकाई बाजुराले फिडर छात्रावास छात्रवृतिका लागी निवेदन  पेश गर्न आग्रह गरेको छ । कार्यालयले एक सुचना जारी गर्दे कक्षा ८ पास गरी योग्यता पुगेका छात्राहरुले फिडर छात्रावास छात्रवृतिको लागी निबेदन पेश गर्न आग्रह गरेको हो ।

 

शिक्षा बिकाश तथा समन्वय ईकाइ डोटीको चलानी नं ७८८ मिति २०८१ बैशाख ९ गतेको पत्रअनुसार श्री पद्म पब्लिक मुक्तिनारायण माध्यामिक बिद्यालय दिपायल सिलगढी नगरपालिका ६ सिलगढी डोटीमा संञ्चालनमा रहेको महिला फिडर छात्रावासमा रिक्त रहेको दुई जना कोटामा बिद्यार्थी आबश्यक परेको हुँदा जिल्ला बाजुराबाट बिद्यार्थी माग भएकोले जिल्ला बाजुरामा रहेका सामुदायिक बिद्यालयमा अध्ययनरत कक्षा ८ उत्तिर्ण गरेका इच्छुक छात्राहरुले निवेदन पेश गर्न सुचनामा भनिएको छ ।

 

कक्षा ८ पास गरेका इच्छुक छात्राहरुले निबेदन,सम्बन्धित बिद्यालयको सिफारिस,कक्षा ८ उत्तिर्ण गरेको ग्रेडसिट प्रमाणपत्रको प्रतिलिपि,जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि,सम्बन्धित वडाकार्यालयको सिफारिस सहित मिति २०८१ बैशाख १३ गतेसम्म कार्यालय समयभित्र यस ईकाइ कार्यालयमा बुझाउन पनि सुचनामा भनिएको छ । समयमै इच्छुक छात्रा बिद्यार्थीहरुले सम्पुर्ण कागजात सहित निबेदन पेश गर्न आग्रह गरीएको छ । समयावधि पछाडी आएको खण्डमा कार्यालय जवाफदेहि नहुने निमित्त ईकाइ प्रमुख गोपाल दत्त पाण्डयेले हस्ताक्षेरित गरेको सुचनामा भनिएको छ ।

सुचना यहाँ रहेको छ …

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!