युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
80 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना,बाजुराः  जिल्ला कृषि ज्ञान केन्द्र बाजुरा द्धारा उन्नत जातको धान तथा मकैको बिउ बितरण गरीएको छ । जिल्लामा उत्पादन बढाउन तथा बाजुराको खाद्य सुरक्षालाई बढवा दिनको लागी ज्ञान केन्द्र द्धारा निशुल्क उन्नत जातको धान तथा मकैको बिउ बितरण गरीएको ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख मिन प्रशाद जैशिले बताउनुभएको छ ।

आजबाट कृषि ज्ञान केन्द्रले जिल्लास्थित सम्पुर्ण कृषकले बिउ पाउने गरी यस बर्षको उन्नत जातको धान तथा मकैको बिउ बितरण गरीएको प्रमुख जैशिको भनाई रहेको छ । यहि बैशाख १३ गतेबाट जिल्लास्थित ९ वटै स्थानिय तहको कृषि बिकाश शाखाबाट सबै कृषकले बीउ पाउने गरी उन्नत जातको धान तथा मकैको बिउ बितरण गरीने पनि उनले बताएका छन् । आफ्नो पायक पर्ने स्थानबाट सेवा लिन हुन पनि उहाँले जिल्लास्थित सम्पुर्ण कृषकलाई आग्रह समेत गर्नुभएको छ ।

 

यस बर्ष जिल्ला भरी ३८६० के.जी.धान र १७६० के.जी मकैको बिउ बितरण गरीने कार्यक्रम रहेको छ । उन्नत बिउको प्रयोगबाट मात्रै जिल्लामा १५ / २० प्रतिशत उत्पादन बृद्धि हुन सक्ने अनुमान समेत गरीएको छ । जिल्लाको खाद्य सुरक्षा संगै उत्पादन बृद्धि गर्नु पहिलो आबश्यकता रहेका कारण उक्त उन्नत जातको धान तथा मकैको बिउ बितरण सुरु गरीएको बताइएको छ । जिल्लामा यो बर्ष सुख्खा ३,हर्दिनाथ ६,खुमल १०,खुमल,१६ लुम्ले २ र जुम्ली मार्सि जातको धान र मनकामना ३,रामपुर कम्पोजिट,र अरुण २ जातको मकैको बिउ बितरण गरीने कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

 

उन्नत जातको धान तथा मकैको बिउ पाए संगै कृषकहरु खुसी भएका छन् । बेलाबखत कृषि ज्ञान केन्द्र बाजुराले बिभिन्न कार्यक्रम संञ्चालन गरी उन्नत जातको बिउ,बिभिन्न कृषि औजार लगायत अन्य सेवा निरन्तर दिदै आएको प्रति कृषकले ज्ञान केन्द्र परिवार प्रति धन्यबाद समेत दिएका छन् । अब धानको बिउ राख्ने बेला पनि आयो असारमा रोपाई सुरु गर्नुपर्छ त्यसैमा ज्ञान केन्द्रले उन्नत जातको धानको बिउ बितरण गर्दा निकै खुसी लागेको स्थानियहरुले बताएका छन् । केन्द्रले बिउ बितरण गरेको थाहा पाउने बितिक्कै टाढाटाढा बाट कृषकहरु ज्ञान केन्द्र पुगेर बिउ लगेका छन्  ।  आज मात्रै ज्ञान केन्द्रमा बिउ लिने कृषकको लामो घुइँचो समेत लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!