युनिकोड    राशिफल    एफएम रेडियाे                        
248 पटक पढिएको

बाजुराः  जिल्लाको गौमुल गाउपालिकाको वडा नम्बर ३ वडा कार्यालय माझपाली देखी धल्काँडा, पाते र गर्जे जोड्ने २ सय ६० मिटर लामो झोलुङ्गे पुलको उद्धघाटन निर्वतमान प्रतिनिधि सभा सदस्य लाल बहादुर थापाले गर्ने भएका छन् । जिल्लाकै लामो झोलुङ्गे पुल मानिएको उक्त पुलको बैशाख २२ गते शनिबारको दिन उद्धाटन गरिने भएको छ । गौमुल गाउँपालिका वडा नम्बर ३ वडा कार्यालयले एक सुचना जारी गर्दे निर्वतमान प्रतिनिधि सभा सदस्य थापाको प्रमुख आतिथ्यमा झोलुङ्गे पुलको उद्धघाटन गरीने सुचनामा भनेको छ ।

वडा कार्यालयले आज एक सुचना जारी गर्दे उक्त पुलको उद्धघाटन कार्यक्रममा सबैको उपस्थितको लागी समेत आग्रह गरेको छ । धल्काँडा ,मासपाली जोड्ने २६० मिटर लामो अजय खोला माथि बनेको उक्त झोलुङ्गे पुलको निमार्ण कार्य सम्पन्न भईसकेको र यहि मिति २०८१ बैशाख २२ गतेका दिन बिहान उद्धाटन गरीने वडा सचिव मनिषा रोकायाले हस्ताक्षेरित गरेको सुचनामा भनिएको छ । “स्थानिय पुर्वाधार बिकास आयोजना कार्यालय धनगढी कैलालि” को लगानी तथा प्राविधिक सहयोगमा उक्त पुल निमार्ण गरीएको हो ।करिब १ सय ७० मिटर अग्लो उक्त झोलुङ्गे पुल निर्माणका लागी वि.सं २०७८ जेठमा अंसमन चन्द्रोदय जे.वि. निर्माण कम्पनी धनगढीले १ करोड ५९ लाखमा ठेक्का सम्झौता गरी निर्माण कार्य जिम्मा लिएको थियो ।

बैशाख महिनामै कार्य सम्पन्न भई पुल संञ्चालनमा आउने भएको छ । पुल संञ्चालनमा आए धल्काँडा,पाते,गर्जे लगायत अन्य ठाउँका स्थानियलाई पनि निकै सहजता मिल्ने भएको छ ।

सुचना यहाँ रहेको छ ….

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!