युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
74 पटक पढिएको

बाजुराः  नेकपा एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान प्रतिनिधि सभा सदस्य लाल बहादुर थापाले  झोलुङ्गे पुलको उद्धघाटन गरेका छन् । जिल्लाको गौमुल गाउपालिकाको वडा नम्बर ३ वडा कार्यालय माझपाली देखी धल्काँडा, पाते र गर्जे जोड्ने २ सय ६० मिटर लामो झोलुङ्गे पुलको थापाले आज एक कार्यक्रमका बिच उद्धघाटन गरेका हुन् ।

धल्काँडा ,मासपाली जोड्ने २६० मिटर लामो अजय खोला माथि बनेको उक्त झोलुङ्गे पुलको निमार्ण कार्य सम्पन्न गरी आज थापा द्धारा उद्धघाटन गरीएको गौमुल गाउँपालिका वडा नम्बर ३ वडा कार्यालयले जनाएको छ । थापा द्धारा रिवन काटेर उक्त पुलको उद्धघाटन गरीएको हो । स्थानिय पुर्वाधार बिकास आयोजना कार्यालय धनगढी कैलालि” को लगानी तथा प्राविधिक सहयोगमा उक्त पुल निमार्ण गरीएको थियो । करिब १ सय ७० मिटर अग्लो उक्त झोलुङ्गे पुल निर्माणका लागी वि.सं २०७८ जेठमा अंसमन चन्द्रोदय जे.वि.निर्माण कम्पनी धनगढीले १ करोड ५९ लाखमा ठेक्का सम्झौता गरी निर्माण कार्य जिम्मा लिएको थियो ।

उक्त झोलुङ्गे पुलको  निमार्ण सम्पन्न गरी आज एक कार्यक्रमका बिच निर्वतमान प्रतिनिधि सभा सदस्य थापाले उक्त पुलको उद्धघाटन गरेका हुन् । उद्धघाटन संगै पुल सञ्चालनमा आउँदा स्थानिय खुसी भएका छन् । साथै उक्त पुलले धल्काँडा,पाते,गर्जे लगायत अन्य ठाउँका स्थानियलाई पनि निकै सहजता मिल्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!