युनिकोड    राशिफल    एफएम रेडियाे                        
301 पटक पढिएको

उमेश जङ्ग शाही,बाजुराः  जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर १ स्थित मुक्तिकोट बिक्री केन्द्र मार्फत खाद्य बिक्री सुरुवात कार्यक्रम गरिएको छ।नेपाल खाद्य व्यापार लिमिटेड द्रारा स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर १ मुक्तिकोट केन्द्र मार्फत खाद्य बिक्री सुरुवात कार्यक्रम गरिएको छ। वडा नम्बर १ र २ का वडाका स्थानीयहरु लाई वडा नम्बर १ मुक्तिकोट खाद्य संस्थान बाट पहिलोपटक २ हजुर बोरा चामल वितरण गरिएको छ। खाद्य संस्थान ५ हजार क्विन्टल चामल खाद्य संस्थानमा रहेकोे तिर्थ बुढाले बताएका छन।

स्वामीकार्तिक खापर गाउँपालिका जिल्लाकै दुर्गम पालिकाकै दुर्गम वडा रहेको मुक्तिकोट खाद्य बिक्री केन्द्र स्थापना गरिएको हो। दुर्गम गाउँका स्थानीय गाउँ घरबाट चामल सजिलोसँग सेवा प्राप्त गर्नेका लागि यो कार्यक्रम गरिएको छ। अहिले गाउँमा सर्वसाधारण स्थानीयहरुले खाद्य लिने पाएका छन। सबैले सजिलैसँग चामल घरको दैलोमा पाउदा त्यहाँका स्थानीय खुशी समेत भएका छन।

कार्यक्रम अध्यक्षता स्वामीकार्तगाक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकाया रहनु भएको छ। सोही कार्यक्रम अतिथि वडा सदस्य कार्तिके विक, मिमपुरा भण्डारी र नौरा दमाई सहित स्थानीयहरुको उपस्थितिमा खाद्य बिक्री वितरण सुरुवात कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले जनाएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!