युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
41 पटक पढिएको

बाजुराः  पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेस पार्टी पूर्वसभापति तथा शान्ति प्रक्रियाका हस्ताक्षरकर्ता स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०१ औँ जन्मजयन्तीको अवसरमा बिरामीहरुलाई फलफुल बितरण गरीएको छ । गिरिजा प्रशाद कोइराला फाउण्डेशन शाखा बाजुराले जिल्ला अस्पतालमा उपचाररत रहेका बिरामीहरुलाई फलफुल बितरण गरेर स्वर्गीय कोइरालाको १०१ औँ जन्मजयन्ती मनाएको हो ।एक कार्यक्रमका बिच मंगलबार बिहान अस्पतामा रहेका बिरामीहरुलाई फलफुल बितरण गरेर कोइरालाको १०१ औँ जन्मजयन्ती मनाएको गिरिजा प्रशाद कोइराला फाउण्डेशन शाखा बाजुराले जनाएको छ ।

कोइरालाको जन्मजयन्तिको अवसरमा कोइराला प्रति उच्च सम्मान गर्दे कोइराला फाउण्डेशन शाखा बाजुराले उनको सर्दा सुमन ब्यक्त गरेको छ । शाखाले कोइरालाको जन्मजयन्तिको अवसरमा फलफुल बितरण गर्दे अस्पताल बाजुरामा उपचारत बिरामीहरुको चाडो स्वास्थ्य लाभको कामना समेत गरेको छ ।कोइराला फाउण्डेशन बाजुरा अध्यक्ष तिलक पुरीको अध्यतामा सञ्चालन भएको फलफुल बितरण कार्यक्रममा प्रदेश सभा सदस्य माननिय जुना दानी,नेपाली काँग्रेस उपसभापति पदम बडुवाल, आरसि मेडिकल हलका सञ्चालक रामचन्द्र यादव, नेपाल किशानका जिल्ला अध्यक्ष टेकबहादु खत्रि,नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य धनलाल पाध्याय,नेपाल बिद्यार्थी संघ केन्द्रिय सदस्य भरत बुढा,नेवि.संघ जिल्ला अध्यक्ष जनक थापा,उपाअध्यक्ष तपेश रावल,नेवि संघ जिल्ला कार्य समिति सदस्यहरु ,नेता तथा कार्यकर्ता लगायत पत्रकारहरुको उपस्थित रहेको थियो ।

कोइरालाको १०१ औँ जन्म जयन्तीका अवसरमा गिरिजा प्रशाद कोइराला फाउण्डेशन शाखा बाजुराको आयोजनामा कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले अस्पताल बाजुरामा रहेका उपचारत बिरामीहरुलाई फलफूल वितरण गरेका हुन् ।पूर्व सभापति कोइरालाले सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा (माओवादी) लाई शान्तिपूर्ण राजनीतिका मूलधारमा समाहित गराउन र गणतन्त्र स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।कोइराला मुलुकमा पाँच पटक प्रधानमन्त्री र लामो समय कांग्रेसको पार्टी सभापति भएर काम गरेका थिए ।नेपालको सर्वाधिक ठूलो सम्मान नेपाल रत्न मानपदवीबाट सम्मानित भएका कोइराला विसं १९८१ असार १८ गते भारतको बिहार राज्यको सहरसा जिल्लाको टेडी गाउँमा जन्मेका थिए भने कोइरालाको विसं २०६६ चैत ७ शनिबार ८५ बर्षको उमेरमा छोरी सुजाता कोइरालाको घरमा निधन भएको थियो ।वि.सं २००४ सालमा कोइरालाले नेपाल मजदुर कांग्रेसको स्थापना गरेका थिए जुन पछि नेपाल ट्रेड युनियन कांग्रेसको रूपमा परिचित बनेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!