युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
118 पटक पढिएको

बाजुरा — नेकपा एमाले निकट युवा संघ नेपाल बाजुराले प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणाको पुत्ला दहन गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि त्यसकाे प्रतिबाद गर्दै सदरमुकाममा  युवा संघले प्रदर्शन गरेको हाे ।

युवा संघ नेपाल बाजुराले मंङगल बार साँझ मार्तडीमा प्रदर्शनी मार्गमा सर्वोच्च अदालतको फैसला विरुद्ध प्रदर्शन गर्दै प्रधान्यायधीशको पुत्ला जलाएका हुन ।      क्षेत्राधिकारको दुरुपयोग गर्दै संविधानमा व्यवस्था नै नभएको पूर्वाग्रही फैसलाको विरोधमा युवा संघ र अनेरास्ववियुले एकैसाथ नाराबाजी  समेत गरेका  थिए ।

पूर्वाग्रही सोचका साथ संविधान विपरित क्षेत्राधिकार भित्र नपर्ने फैसला सुनाएर लोकतान्त्रीक र दलिय व्यवस्था माथि नै प्रहार गरेको  भन्दै  युवा विद्यार्थीहरूले आरोप  लगाएका  छन् । न्याय मूर्तिको रुप धारण गरेर राजनीति गर्ने पात्रका विरुद्ध आन्दोलन जारी राख्ने खेलकुद माँहासघका सचिव लक्षमंण रोकायाले बताएका  छन्र ।

युवा विद्यार्थीले कार्यकर्ताले ‘चोलेन्द्र शमशेर राणा मुर्दावाद, चोलेन्द्र चोर, नेपाल छोड, भारतीय दलाल प्रचण्ड मुर्दावाद जस्ता नारा लगाएर पुत्ला दहन गरेका थिए। युवा विद्यार्थीले ओलीका लागि ज्यान दिन र लिन तयार रहेको भन्दै ।   प्रधानन्यायधिसका विरुद्धमा चर्काे नारा लगाएका थिए ।

राणाको पुत्ला जलाउने देखि विरोध र प्रतिवादसम्मका आन्दोलनका कार्यक्रम  निरन्तर जारी  राख्ने युवा संघले जनाएकाे  छ । लोकतान्त्रिक चोकमा पुत्ला दहन  गरी नाच गान समेत गरिएकाे  युवा सघका सहसंयोजक गणेश बोहोराले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!