युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
396 पटक पढिएको

 धनगढी : भीमदत्त राजमार्ग अन्तर्गत डडेल्धुराको गैरादेखि भात्काडासम्म सडक डिभिजन कार्यालय डोटीले राजमार्ग स्तरोन्नती तथा पुन:स्थापना कार्यक्रम मार्फत मोड सुधारका लागि गत वर्ष दुईवटा ठेक्का गर्‍याे । एक करोड ५० लाखमा मोड सुधारका लागि ठेक्का सम्झौता गरिएको थियो।

तर ७ पहाडी जिल्लाको आवागमन नै अवरुद्ध हुने गरी मोड सुधारको काम भइरहेको स्थान अर्थात आलीताल गाउँपालिका वडा नम्वर १ कटाल गैरास्थित सडक खण्डमा पटकपटक पहिरो जान थालेको छ । चालू आर्थिक वर्षभित्रै मोड सुधारअन्तर्गत ठेक्का सम्झौता भएका स्थानमा सडक फराकिलो बनाउने काम सपन्न हुने सडक डिभिजन कार्यालय डोटीका इन्जिनियर योगेन्द्र अधिकारीले बताए ।

‘राजमार्ग स्तरोन्नती तथा पुन:स्थापना कार्यक्रमअन्तर्गत मोड सुधार गर्न गत आर्थिक वर्षमा दुई वटा ठेक्का सम्झौता गरिएको हो,’ इन्जिनियर अधिकारीले भने । सडकको मोडलाई फराकिलो बनाएर दुर्घटना न्यूनिकरण गर्न यस्ता कार्यक्रम देशभरीकै राजमार्गहरुमा सञ्चालन भइरहेको उनले बताए । सडक डिभिजन कार्यालय महेन्द्रनगर कञ्चनपुरले महाकाली हाइवेअन्तर्गत अत्तरियादेखि फल्टुडेसम्मको सडक हेर्दै आएको छ। राजमार्गका अधिकांश स्थानमा सडक भत्किनुका साथै ठाउँठाउँमा चिरा परेको सवारी चालकहरुको गुनासो छ ।

महाकाली हाइवेअन्तर्गत मोड सुधारका कुनै कार्यक्रम नभएपनि ठाउँठाउँमा भत्किएको सडकका कारण दुर्घटनाको जोखिम भन्ने उच्च छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी एवं इन्जिनियर लक्ष्मणदत्त जोशीले आफ्नो कार्यक्षेत्रभित्रको सडक मर्मत तथा पुन:स्थापनाका लागि नियमित रुपमा काम भइरहेको बताए ।

‘अत्तरियादेखि फल्टुडेसम्म मोड सुधारका लागि हामीसँग कुनै कार्यक्रम छैन। यो खण्डभित्र सडक खवरुद्ध हुने अहिलेका लागि कुनै संभावना छैन, ’ उनले भने । अत्तरियादेखि फल्टुडेसम्म सडक डिभिजन कार्यालय महेन्द्रनगरले हेर्दै आएको छ भने फल्टुडेदेखि डडेल्धुरासम्म सडक डिभिजन कार्यालय डोटीले हेर्दै आएको छ ।

गैरादेखि भात्काडा हुँदै साहुँखर्कसम्म मोड सुधारअन्तर्गत सडकका मोडहरु फराकिलो बनाई दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले ठेक्का सम्झौता गरिएको भएपनि सम्झौताअनुसार निर्माणले अपेक्षित गति लिन सकेको छैन् । तर सडक डिभिजन कार्यालय डोटीले भने सडकको मोड सुधार कार्यक्रम यो अन्तिम भएको बताएको छ। आगामी वर्षदेखि मोड सुधार कार्यक्रम नै सञ्चालन नहुने कार्यालयले जनाएको छ । सडक डिभिजन कार्यालय डोटीका इन्जिनियर अधिकारीले भने, ‘भीमदत्त राजमार्ग अन्तर्गत मोड सुधारका यी अन्तिम दुईवटा ठेक्का हुन । आगामी दिनमा यस्तो कार्यक्रम सञ्चालन हुँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!