धनगढी– कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत जिल्लाको जोशीपुर गाउँपालिका–२ का २८ वर्षीय युवकको मृत्यु भएको हो।
उनको आइतबार राति करिब ९ बजेतिर ज्यान गएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।
दिनेश खबरबाट साभार