युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
261 पटक पढिएको

बाजुरा:  बाजुरा जिल्लाबाट निर्वाचित संघीय सांसद लालबहादुर थापाको सांसद विकास कोषबाट बुढिगंगा नगरपालिका १० सिगाडा माविमा घेरबार निर्माणका लागि विनियोजन भएको १० लाख रकमबाट ५० हजार लिएको खुलासा भएको छ ।

बुढीगंगा नगरपालिका वडा नं. १० स्थित सिगाडा मावि व्यवस्थापन समिति अध्यक्ष दलबहादुर साँउदले आफ्नो डेभिड क्षेत्री नामक सामाजिक सञ्जालमार्फत ५० हजार रकम लिएको खुलासा गरैका छन ।  बुढिगंगा  नगरपालिका वडा नं. १० सिगाडा माविमा आर्थिक वर्ष २०७६।०७७ मा विद्यालयको घेरबार निर्माणका लागि विनियोजन भएको रु १० लाखबाट नगद ५० हजार एक विचौलियाबाट लिएको अध्यक्ष साँउदले सामाजिक सञ्जाल मार्फत खुलासा गरेका छन् ।

 

विद्यालयमा योजना हाल्नमा आफ्नो रकम खर्च भएको भन्दै स्थानीय पदम बहादुर साउदले ५० हजार रकम लिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्षले सामाजिक सञ्जाल फेसबुकमार्फत उल्लेख गरेका छन् । योजना हाल्नमा आफ्नो ६० हजार लगानी खर्च भएको भन्दै ५० हजार लिएको उहाँले जनाएका छन् ।
सोही वडाका वडाध्यक्ष अध्यक्ष धर्मराज जैशीलाई नागरिक रैबारले सो सम्बन्धमा कुरा बुझ्दा भने पदम साउदले ५० हजार लिएको सुनिनसम्म त आएको हो तर, विव्यस अध्यक्ष र पदमको केही लिन दिन छ कि केही होला भन्ने सोचेको हो । पहिला अध्यक्षसित स्कूलबाट ऋण लिएको भन्ने थियो रे पछि फेर्ता गर्ने बेला योजना ल्याउँदा आफ्नो खर्च भएको भन्दै रकम फेर्ता नगरेका रैछन उनले भने ।
नागरिक रैबारबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!