युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
95 पटक पढिएको

मिन बहादुर खड्का/बाजुरा:बुधवार जिल्ला अस्पताल बाजुरामा कोभिड (१९) कोरोना भाइरस रोकथाम र नियन्त्रण कसरी गर्न् सकिन्छ भन्ने बिषयमा छलफल गर्नका लागी बसेको बैठकले काेभिड नियन्त्रणमा सञ्चार माध्यमकाे भुमिका रहने हुदा सुचना प्रवाह गरेर सहयाेग गर्न जिल्ला अस्पताल बाजुराले अनुराेध गरेकाे छ ।

जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख प्रकाश जोशीको अध्यक्षतामा भसेको बैठकमा पछिल्लो समयमा बालबालिकामा बढ्दै गैइरहेको कोरोना भाइरसको संक्रमण दरलाई कसरी नियन्त्रण गर्न सकिन्छ र यसका लागी के कस्ता उपायहरु अपनाउन सकिन्छ भन्ने बिषयमा पत्रकारहरु संग छलफल गरिएको हो ।

बैठकमा जिल्ला अस्पताल बाजुराका प्रमुख प्रकाश  जोशीले गत श्रावण १५ गते यता अस्पतालमा दैनिक भर्ना हुने बिरामी बालबालिको तथ्यांक सार्बजनिक गर्नुभएको हो ।अस्पतालमा श्रावण १५ गते यताको तथ्यांक मात्र हेर्ने हो भने ५ बर्ष मुनिका ३७ जना बिरामीको बालबालिकाहरु अस्पताल भर्ना भएको बताएका थिए ।जसमध्ये ३१ जना निको भएर घर फर्किसकेका , १ जनालाई रिफर गरिएको र ६ जना हाल जिल्ला अस्पताल बाजुरामै उपचारत अवस्थामा रेहेका उपचारत अवस्थामा रहेका दुईजनाको अवस्था जटिले रहेको जोशीले बताएका हुन ।

ती बिरामी बालबालिकामा स्वास प्रस्वास सम्बन्धि समस्या हुनुका साथै झाडापखाला ,जस्ता लक्षणहरु देखीएको हुदा यी लक्षणहरु कोरोनाको तेस्रो लहर संग मिल्ने भएकोले तेस्रो लहर आयो कि भन्ने पुर्व संकेत भएको र तेस्रो लहरको कोरोना संक्रमण आउन सक्ने र यसले बिकराल रुप लिन सक्ने सम्भावना बढी रहेको कार्यालय प्रमुख जोशीले बताए।

बैठकमा तेस्रो लहर फैलिन नदिनका लागि अर्थात यसले बिकराल रुप लिनबाट रोक्नका लागि कस्तो प्रकारको सुचना प्रवाह गरेर संक्रमण दर कम गर्न सकिन्छ भन्ने बिषयमा समेत छलफल गरिएको थियो ।साथै बैठकमा कुन रेडियो अथवा अनलाइनले कस्तो सचेतनामुलक सामाग्री बजाउदा उपयुक्त हुन्छ भन्ने बिषयमा समेत छलफल भएको थियो ।

बैठकमा जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख प्रकाश जोशीको अध्यक्षतामा बसेका बैठकमा पत्रकार माहासंघ बाजुराका अध्यक्ष छकक मल्ल, सचिव ननदा थापा, जिल्ला अस्पताल बाजुराका सुचना  अधिकारी, प्रेस युनियनका अध्यक्ष  प्रेम रौले, अन्य पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!