धनगढी: कैलालीकी एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कैलालीको भजनी नगरपालिका–५ की ५२ वर्षीया महिलाको उपचारको क्रममा सोमबार राति १० बजे मृत्यु भएको हो ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार उनको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको जानकारी आएको छ ।
दिनेस खबरबाट साभार