युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
85 पटक पढिएको

मिन बहादुर/खड्का बाजुरा–नेकपा एकिकृत समाजबादी पार्टीले मंगलबार पत्रकार सम्मेलन गरेको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले बिभाजन भएर अलग अलग भएपछी माधव कुमार नेपाल पक्षले नँया दल दर्ता गरेको थियो ।सोमवार बसेको पहिलो बैठक पछी नेकपा एकिकृत समाजबादी पार्टी बाजुराले पहिलो पत्रकार सम्मेलन गरेको हो ।

एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटि बाजुराले पत्रकार सम्मेलन गर्दै सोमबार बसेको नेकपा (एकीकृत समाजवादी)पार्टी जिल्ला कमिटि बाजुराले गरेका बिभिन्न निर्णयहरु पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरेको छ । पार्टीको पहिलो बिस्तारीत बैठकको पत्रकार सम्मलेन गर्दै बैठकले गरेका निणर्यहरु सार्बजनिक गरेको पार्टीका प्रचार बिभाग प्रमुख प्रेम बिकले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बिबिध बिषयमा छलफल गर्दा नगर र गाउँ हुदै वडा सम्मका कमिटिहरु गठन गर्ने, गरेको जिल्ला कमिटिलाइ चलायमान बनाउन २७ सदस्यीय सचिवालय गठन गरिएको पत्रकार सम्मेलन मार्फत अध्यक्ष रावलले बताए । अझै केही सदस्य जिल्ला कमिटिमा मनोनित गर्नुपर्ने भएकोले सचिव पुर बहादुर रावतको संयोजकत्वमा समिति गठन गरि मनोनित गर्ने निणर्य समेत गरिएको छ । त्यसै गरी पार्टीलाई चलायमान ससक्त रुपमा अगाडी बढाउन बिभिन्न बिभागहरु समेत गठन गरीएको अध्यक्ष रावलले भने ।

नेकपा एकिकृत समाजबादी पार्टीका अध्यक्ष गगन रावलको अध्यक्षतामा संचालन भएको पत्रकार सम्मेलनमा पत्रकारहरले पार्टी फुटाएर अर्को पार्टी खोल्नुको कारण र खोलेको नँया पार्टी कस्तो प्रकृतिको बन्छ । जिल्लाम नेकपा एकिकृत समाजबादीको पक्षमा कति जनमत छ । भन्ने बिषयमा प्रश्न गरेका थिए । पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै नेकपा एकिकृत समाजबादी निकत नेताहरुले जनताले ठुलो आपेक्षा गरेर झन्दै दुई तिहाइको बहुमत दिएको थियो । सत्तामा पठाउँदा पनि जनताका जन भावनाहरुलाई कदर नगरी आफुले मनोमानि तरिकाले निर्णय गर्ने गरियो । हामिले कम्युनिष्ट पार्टीलाइृ गरबि जनताको पार्टी मजदुर, किसानको, समजिवि सर्वहाराको पार्टी भन्न पनि लजाउनु पर्ने अवस्थामा पार्टी भित्रको जिम्मेवार व्यक्तिहरुबाट सिर्जना भयो । समग्र कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने कदम चाल्नुका साथै दुई दुई पटक संसद बिगठन गरियाे । संबिधानको मर्ममा आच आउने गरी जनताको हित बिपरित संबैधानिक व्यवसथा बिपरित प्रतिगमन कदम चालेको मुलुकलाई अस्थिरता तर्फ धकेल्ने काम गरेकोले त्यसमा आफुहरुको ठुलो आपत्ति रहेकोले प्रतिगमनका बिरुद्ध आफु निकत नेताहरु उभिएको बतएका छन ।   प्रतिगमनका अन्त्यका गर्दै मुलुकको शान्ति बिकास र आमुल परिवर्तनका गर्न र देशलाई समाजबादमा लैजाने उदेश्य नेकपा  (एकीकृत समाजवादी) खोलेको नेताहरको भनाई रहेको थियो । नेकपा (एकीकृत समाजवादी) पार्टी नेताहरुले आगामि निर्वाचनमा आफ्नो पार्टीले कसैले नसोचेको मत प्राप्त गर्ने कुरामा आफु निकट नेताहरु बिश्वस्त रहेको बताएका छन । कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) केन्द्रीय प्रतिनिधि हिक्मत शाहीले आफ्नो पार्टीमा ३३ प्रतिशत जनमत रहेको दाबी गरेका छन नेता शाहीले फेरी आफ्नो पार्टीलाई बलियो बनाउनका लागि सकरात्मक ढंगले जो संग पनि आफ्नो सहकार्य र एकता हुने बाताएका छन ।

नेकपा एकिकृत समाजबादी पार्टीका अध्यक्ष गगन रावलको अध्यक्षतामा संचालन भएको पत्रकार सम्मेलनमा प्रमुख अतिथि नेकपा एकिकृत समाजबादी पार्टीका केन्द्रीय प्रतिनिधी हिक्मत शाही रहेका थिए । प्रचार बिभाग प्रमुख प्रेम बिकले संचालन गरेको बैठकमा युवा संघका केन्द्रिय सदस्य नरेश शाही केन्द्रिय सह सचिव धर्म शाही लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!