युनिकोड    राशिफल    एफएम रेडियाे                        
483 पटक पढिएको

राजेन्द्र बिक बाजुरा,२३ भदौ
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)बाजुराको ८औं जिल्ला सम्मेलन खेमराज साउंद लाई जिल्ला अध्यक्ष सर्बसम्मत चयन गर्दै सम्पन्न भएको छ।सम्मेलनले ५१ सदस्यीय जिल्ला कमिटी पनि घोषण गरेको छ ।                                                         जसमा उपाध्यक्ष पदम रावत,शुशिला शाही, छक्कलाल थापा सचीव मा बलमान धामी सह-सचिव मा नवराज बुढा मोहन बडुवाल ,अर्जुन सुनार र कोषाध्यक्ष मा सुनिता भण्डारी लाई चयन गरेको अखिल क्रान्तिकारी बाजुराका इन्चार्ज गोकुल बिक ले बताएका छन्।शैक्षिक निजीकरण ,माफियाकरण र ब्यापारिकरणका विरुद्ध हाम्रो आन्दोलन ,राष्ट्रियता जनतन्त्र र जनजिबिकाको पक्षमा ८औं जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ सदरमुकाम स्थित अपि होटेलको हलमा संचालन भएको सम्मेलनको अध्यक्षता अखिल क्रान्तिकारी बाजुराका संयोजक पारस बुढाले गर्नुभएको थियो भने प्रमुख अतिथि अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष दिपेश पुन रहनु भएको थियो।                                                                                                                                    सम्मेलनमा बिशिस्ट अतिथिको रुपमा माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेश कमिटी सदस्य दिपक बुढा,कमल कुमारी शाह र अखिल क्रान्तिकारी प्रदेश कमिटी संयोजक मदन भुल सह-संयोजकहरु दिपक डिसि,भिम भट्ट,गम्भीर साउंद,पार्बती नेगि ,दिपक रोकाया लगायत रहनु भएको थियो।सम्मेलनमा बाजुरा जिल्ला स्थित ९ओटै स्थानिय तह बाट १सय६०जना जति विद्यार्थी प्रतिनिधिहरु सहभागी भएका थिय।अखिल क्रान्तिकारिले असोज ८-१०सम्म काठमाडौमा संचालन गर्ने २२औं राष्ट्रिय सम्मेलनको पुर्बसन्ध्यामा देशै भरीका सबै जिल्लामा जिल्ला सम्मेलनहरु तिब्रताका साथ गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!