युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
173 पटक पढिएको

बाजुरा– बिगत लामो समय सम्म नेपाली कााग्रेसका हरेक कालखण्डमा युवाहरुको नेतृत्व गदै आएका बडीमालिका नगरपालिका वडा नं. १ मा युवा नेता कविराज दानीले वडा कार्य समिति सभापतिको पदका लागि उममेद्वारी दिने भएका छन ।


विद्यार्थी जीवन देखि नै नेपाली काँग्रेसका हरेक संगठनहरुमा नेतृत्व गर्दै बिद्याथी आन्दोलोनमा हुम्मिएका युवाका ढुकढुकी दानीको पाटीमा गरेको संघर्ष र लगावको उच्च कदर गर्दै सबैले वडा कार्य सभापतिको पदमा जिताउनु पर्ने आग्रह गरेका छन ।
पारिवारिक वातावरण काँग्रेस राजनितिबाटै सुरुवात गरी युवाहरुको आवाज उठाउन सक्ने एक मात्र वडाको युवा नेता, जुझारु, सक्षम, समान सहभागितामा समाजलाई हाँक्न सक्ने क्षमता भएको अउनले दावी गरेका छन ।


नेपाली कााग्रेसमा गाँउ देखि जिल्ला सम्म युवाहरुको खाँचो भएकोले आफुलाई पनि वडा कार्य सभापतिमा युवाहरुले साथ दिने कुरामा बिश्वास राखेको दानी बताउछन । वडा स्तरमा पनि युवाहरु हाल खाडीको १०० डिग्री चक्रो घाममा १७ घण्टा काम गरेर पसिना चुहाउनु परेको र भारतका गल्लीहरुमा चाकिदारी गर्ने प्रबृतिको अन्त्य हुन नसकेकोले यस्ता बेरोजगारी समस्या समाधान युवा नेतृत्वहरुले मात्र गर्न सक्ने भएकोले अबस्थाले गुज्रिसकेका नेताहरुलाई बिश्राम गरेर वडा देखि जिल्ला हुँदै केन्द्र सम्मको नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्नु पर्ने उनको भनाइ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!