युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
76 पटक पढिएको

मिन बहादुर खड्का/बाजुरा–जिल्लाका ६९ वटा वडाहरूमा भएकाे वडा तहकाे अधिवेशन  मध्य ६८ वडामा नेपाली कांग्रेसको वडा तहको अधिवेशन सर्वसहमतिबाट सभ्य तथा भव्य तरिकाले संम्पन्न भएको छ ।

गत असोज ६ गते ६९ वटा वडामा  अधिवेशन  भएकाे थियाे जसमध्य ६८ वडामा  सर्वसहमतिबाट अधिवेशन  संम्पन्न भएको हो ।

नेपालि कांग्रेस जिल्ला कार्य समितिका सभापति कविराज पण्डितले वडा तहको अधिवेशन सर्वसहमतिबाट संम्पन्न भएकोमा खुसि व्यक्त गर्दै सम्पुर्ण वडाको अधिवेशन सर्वसहमतिबाट सभ्य र भव्य तरिकाले संम्पन्न गर्नका लागि सुरु देखि अन्तिम सम्म खत्ने सम्पुर्ण जनप्रतिनिधि वडा सभापति, मतदान अधिकृत,लगायत नेपालि कांग्रेसमा आस्थावान नेता तथा कार्यकर्तालाई धन्यवाद दिएका छन ।

सभापति पण्डितले वडा तहको अधिवेशन सर्वसहमतिबाट नै संम्पन्न हुन्छ भन्ने कुरामा पहिलानै आफु ढुक्क रहेको बताउदै अव आसन्न असोज ९ गते हुने गाँउ तथा नगरपालिकाको अधिवेशन पनि सर्वसहमतिबाट नै हुन्छ भन्ने कुरामा बिश्वास व्यक्त गनुभएको छ । साथै सभापति पण्डितले जिल्लाका ९ वटै स्थानिय तहका नेपाली कांग्रेस निकत जनप्रतिनिधि, गाँउ तथा नगरपालिकाका पार्टी सभापति, गाँउ तथा नगरको अधिवेशन संम्पन्न गर्नका लागि खटाइएका मतदान अधिकृत लगायत अन्ने नेता कार्यकर्ताहरुलाई वडा तहदेखि गाँउ तथा नगर हुदै जिल्लाको अधिवेशन पनि सर्वसहमतिबाटै सम्पन्न गर्ने नेपाली कांग्रेस बाजुराको अठोट रहेकोले सकेसम्म सबै पालिकामा आफ्नै पार्टी भित्र एक अर्का बिच कुनै मनमोटाव नगरी सहमतिका आधारमा अधिवेशन संम्पन्न गर्न आग्रह गरेका छन ।

आसन्न १४औँ माहाअधिवेशन र ७ औँ जिल्ला अधिवेशनको पुर्व संद्ययामा नै जिल्ला कार्य समिति बाजुराले ७ औँ जिल्ला अधिबेशनलाई सकेसम्म सर्वसहमतिकै आधारमा सभ्य तथा भव्य तरिकाले सम्पन्न गर्ने तयारि थालेको हुदा यसमा सवै नेपाली कांग्रेस आस्थावान नेता कार्यकर्ताहरुले साथ दिनुपर्ने बताएका छन ।
लोकतान्त्रिक परिपार्टी अनुसार प्रतिसप्रर्धामा उभिन स्वभाविक प्रक्रिया हो । अहिले जजसले जहाँ उम्मेदवारी घोषणा गरेतापनि अन्तिममा हामि सबै कांग्रेस भएर एक ठाँउमा उभिने नै छौ । हामिले आफु भन्दा पनि कांगे्रस बलियो बनाउनु पर्ने हुन्छ । बाजुरालाई समेत्न सक्ने बाजुरेली जनताका पिर मर्काहरुलाई बुझ्ने जनताका घाउहरुमा मलम पट्टी लगाउन सक्ने र बाजुराको बिकासका लागि अग्रपंक्तिमा उभिएर खत्ने आफ्नो बारेमा भन्दा बढी जनताको चिन्तन गर्ने नेतृत्व चएन गनु हामो्र दायित्व हो । जसरी पनि सभ्य र भव्य तरिकाले सकेसम्म सहमतिकै आधारमा अधिवेशन संम्पन्न गर्ने हामा्रे प्रयत्न छ सभापति पण्डितले भने ।

नेपाली कांग्रेससजनताको लोकप्रिय पार्टी भएकोले बाजुरेली जनताको मन जित्नकै लागि भएपनि पार्टी भित्र पदका लागि मनमोटाव गरी पार्टी खैलाबैला हुने तर्फ नलागि सबै एक ठाँउमा उभिएर जिल्लाको अधिवेशन संम्पन्न गर्ने सभापति पण्डितको भनाई रहेको छ ।कांग्रेस बाजुराको अधिवेशन सहमतिका आधारमा हुने कुरामा कुनै दुईमत नभएको र आफु उक्त कुरामा बिश्वस्त रहेको बताउदै सबै नेता तथा कार्यकर्ताहरुलाई सर्वसहमतिका आधारमा अधिवेशन संम्पन्न गर्ने अभियानमा एकिबद्ध भएर लाग्न अपिल गनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!