युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
125 पटक पढिएको

मिन बहादुर खड्का/बाजुरा–आसन्न नेपाली कांग्रेसको १४ औँ माहाधिवेशन र ७ औँ जिल्ला अधिवेशनको पुर्व संद्ययामा नेपाली कांग्रेस आस्थावान नेता तथा कार्यकर्ताहरुमा उत्साहा बढ्नुका साथै नेता कार्यकर्ताहरु यतिबेला अधिवेशनको तयारिमा दौडधुप गरिरहेका छन । नेता तथा कार्यकर्ताहरु बिच भेटघाट तथा छलफल निरन्तर भइरहेको देखिन्छ । यतिवेला नेताहरुले ठाँउ–ठाँउमा उम्मेदवारी घोषणा गर्ने क्रम पनि जारी रहेको छ ।

छ । यसै क्र्रममा बिभिन्न समयमा पार्टीको हितका लागि उम्मेदारी त्याग्दै आएका नेपाली कांग्रेसका युवा नेता गोपाल कार्कीले बडीमालिका नगरपालिकाको सभापतिमा उम्मेदवारी दिने बताएका छन ।

२०५५ साल अघि  नै बिद्यार्थी उमेरबाट नै राजनिति यात्रा सुरु गरेका कार्कीले नेपाली कांग्रेसमा बिगत लामो समय देखि पार्टीमा त्याग तपस्या र योगदान दिदै आइरहेको बताएका छन । नेपाली कांग्रेसको ११ औँ माहाअधिबेशनमा साबिकको जुगाडा गा. बि .स गाँउकार्य समतिको सदस्य हुदै १२ औँ महाधिबेशन तथा ५ औँ  गाँउ कार्य अधिवेशनबाट सचिव पदमा रहि कार्य गर्दै आइरहेका उनि १३ औँ माहाधिवेशन तथा  ६ ठाैँ  बडीमालिका नगरपालिकाबाट जिल्ला प्रतिनिधि छनोट भई नेपाली कांग्रेस नगर कार्य समितिमा सर्वसहमतिमा नगर सचिवको उम्मोदवारी त्यागेका थिए ।

पार्टी लाई बलियो बनाउन र नगरको बिकासका लागि इमान्दार, सक्षम , कमेठ र जुझारु नेतृत्व अगाडी आउनुपर्ने हुन्छ । पार्टीको हित र नगरको बिकासकै लागि मैले उम्मेदवारी त्यागेको हु ।बिभिन्न समयमा पार्टीकै हितका लागि उम्मेदारी त्याग्दै आएता पनि यतिबेला मेरो नगरको सभापतिमा रहने छ नेता कार्कीले भने ।
आफू नेतृत्व लिन योग्य र सक्षम रहेको बताउदै आफुले नगरको सभापतिमा उम्मेदवारी दिने बताएका छन । जनताको जनभावनालाई कदर गर्ने नेतृत्वको आवश्यक नगरपालिका बासिलाई परेकोले आफु नगरपालिकाको सभापति भएर नगरपालिका बासिको हितका र नगरपालिकाको बिकासका लागि अग्रभागमा रहेर काम गर्ने नेता कार्किले बताएका छन । नगरपालिकामा बलियो कौग्रेस र नगरलिकाको बिकासका लागि आफु लागिपर्ने उनले बताए । आफ्नो बडीमालिका नगरपालिकाको सभापतिमा उम्मेदवारी रहने भएकोले सवैलाई सहोग गर्न आग्रह समेत गनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!