युनिकोड    राशिफल    एफएम रेडियाे                        
324 पटक पढिएको

मिन बहादुर खड्का / बाजुरा–कला साहित्यमा दुई दशक राज गरेका र अधिवक्ता समेत रहेका हर्क खडायत पनि राजनितिमा आएका छन । राजनितिमा प्रवेश गरे संगै खडाएतले माहाधिवेशन प्रतिनिधि उठ्ने निधो समेत गरेका छन खडाएतले निधो मात्र होइन आफ्नो उम्मेदवारी माहाधिबेशन प्रतिनिधिमा रहेको घोषणा समेत गरिसकेका छन । कला अनि साहित्यको क्षत्रमा बिगत दुई दशक एता राज गदै आइरहेका खडायतले दर्जनौ देउडा गितहरुमा स्वर दिनुका साथै सव्द संगित समेत गदै आइरहेका छन  भने साहित्यको क्षत्रमा कथा कबिता, गजल मुक्तकु उपन्यास आदि बिधाहरुमा कलम चलाएका छन । राजनीति शास्त्र र ग्रामिण विकासमा एम.एम. र एल.एल.बी. सम्मको अध्यनन् समेत गरेका खडायत हाल बाजुरा जिल्लामा अधिवक्ताको रूपमा बहस पैरवी गर्दै आएका छन्  ।

को हुन त खडायत

अतेन्तै मिलनसार, दायालु स्वभावका बाजुरा जिल्लाको संदर्भमा  इमान्दार, कुशल, निडर, जुझारु, र  कर्मनिष्ठका रुपमा कसैलाई लिइन्छ  भने त्यो मध्यका एक खडायत पनि हन । बाजुराका बहु प्रसितभाशाली व्यक्तिका रुपमा खडायत आफैमा परिचित छन । कला अनि साहित्यको क्षत्रमा सानै देखि रुचि राख्ने, गित संगितलाई माया गर्ने, संगै साहित्यलाई अंगाल्दै आइरहेका अधिवक्ता समेत रहेका खडायत नेपाल साँस्कृतिक संघ बाजुराको संस्थापक सभापती र डि.एल.ए. बाजुराका सभापती समेत रहेका छन । केहि कुरा नजानेको त प्राय कोहि हुदैनन् तर कोहि यस्ता व्यक्तिहरु पनि छन जुन व्यक्ति आफ्नो अमुल्य योगदान धेरै जसो ठाँउहरुमा दिएका हुन्छन । त्यसको एक उढारणिय व्यक्तिका रुपम खडायतलाई पनि लिने गरिन्छ । खडायत पेशाले एक अधिवक्ता हुन तर उनले आफ्नो अमुल्य योगदान कला अनि साहित्यको क्षत्रमा मात्र नभएर समाज रुपान्तरण र समाजको बिकासका लागि पनि बिशेष भुमिका निर्वाह गर्दै आइरहेका छन् ।  जिल्लामा अधिवक्ता रुपमा काम गरेर निक्पक्ष रुपमा न्यायको पक्षमा वकालत गर्दै आइरहेका खडायतले थुपै दुखि पिडीतहरुलाई न्याय दिलाउने काम समेत गरेका थिए ।

खडायतले बकालत गरेका कुनै पनि मुद्धामा प्राय अहिले सम्म कसैले पनि हार बेर्होनु परेको थिएन । उनले वकालत गरेको पिडीत न्याय नपाएर घर फर्किनु कसैले परेन । कला साहित्यको क्षत्रको कुरा गर्ने हो भने खडायतले आफ्नो समग्र जीवननै कला साहित्को क्षत्रमा बेतित गदै आइरहेका छन । बाजुराको कला सस्कृतिलाई जोगाइराख्नु पर्छ, समाजमा रहेका बिकृर्ति र बिसंगतिको अन्त्य गित संगितको माध्यमबाट गर्नपर्छ, बाजुरा जिल्लामा नयाँ कलाकार र साहित्यकार जन्माउनुपर्छ भनेर खडायतले खेलेको भुमिका प्रसंसनिय छ । खडायत एक यस्ता बौद्धिक क्षमता भएका प्रतिभाशाली व्यक्ति हुन जसको प्रसंसा गरेर कहिले सकिन्न र जति गरेपनि कम हुन्छ ।। अन्य क्षत्रमा मैले जेजती योगदान दिएता पन राजनितिमा पनि आफ्नो त्यत्तिक योगदान रहेको खडायतले बताएका छन् ।

म राजनितिमा सानै देखि रुचि राख्थे । मैले कला अनि सहित्यको क्षत्रमा लाग्नु भन्दा अगाडि नै खास म राजनितिमा तेत्तिकै रुचि राख्थे । मैले अप्रतक्ष रुपमा भएपनि नेपाली काँग्रेस पार्टी लाई बलियो बानाउनका लागि बिभिन्न समयमा बिशेष भुमिका निर्वाह गर्दै आइरहेको छु । यतिबेला बाजुरा जिल्लामा युवा पुस्ताको आवश्यकता परेको छ । र युवा पुस्ता अव नेतृत्वमा आउनुपर्छ भन्ने युवाहरुको एउटै आवाज छ । बाजुराको बिकास र नेपाली काँग्रेस पार्टी लाई बलियो सुदृद र सुसंगठित बनाउनका लागी साच्चिकै युवा प्स्तथा नेतृत्वमा आउनुपर्नेमा पनि खडायतले जोड दिएका छन । राजनितिमा रुचि रहेको र युवाहरको माग पनि युवा पुस्ता नेतृत्वमा आउनुपर्छ भन्ने रहेकोले आफुले माहाधिवेशन प्रतितिधिमा उम्मेदवारी दिने खडायतले बताए । आफ्नो महाधिबेशन प्रतिनिधिमा उम्मेदवारी रहेकोले सवै कांग्रेस निकट नेता कार्यकर्तालाई सहयाग गर्न पनि खडायतले आग्रह गर्नुभएको छ ।

खडायतले किन दिए त उम्मेद्वारी ?

गाउँ स्तरबाटै काँग्रेस उठाउन ।
गतिशिल काँग्रेस निर्माण गर्न ।
संगठन सुदृढ, सशक्त र चलाएमान पार्न ।
अन्यायमा पर्ने काँग्रेसी जनहरूको पक्षमा बलियो ढंगले उभिन ।

खडायतले के काम गरे त नेपाली काँग्रेसका लागी

नेपाली काँग्रेस भएकै कारण मुद्दा लागेका बाजुराका दुरदराजका तमाम काँग्रेसहरूको पक्षमा निरन्तर जिल्ला सदरमुकाम मार्तडीमा बसी वहस पैरवी गर्दै आएका थिए ।बाजुराको स्थानीय निर्वाचनको क्रममा खप्तड छेडेदह गाउँपालिका, बुढीगंगा नगरपलिका, जगनाथ गाउँपालिका र गौमुल गाउँपालिका गरि काँग्रेस मेयर, वडा अध्यक्ष तथा अन्य कार्यकर्ता माथि नेकपा एमालेले गम्भीर प्रकृतिका अभियोग लगाईएको थियो । ती सबै मुद्दाको वहस पैरवी गर्दै यिनै अधिवक्ता खडायतले काँग्रेस कार्यकर्तालाई मुद्धाबाट फुर्सदिला बनाएका थिए ।

अधिवक्ता समेत रहेका खडायत अव कलाकार र साहित्यकार मात्र रहेनन् बाजुरा जिल्लाका लागि अथवा नेपाली काँग्रेस बाजुराका इमान्दार, कुशल कर्मठ निडर, जुझारु, र सक्षम नेताका रुपमा परिणत भएका छन । खडायत बाजुराले खोजे जस्तै बाजुरेली जनतालाई सुहाउने नेतृत्व हुन । खडायतको जस्तै बिचार भएकाहरु राजनितिमा आउनु कांग्रेस बाजुराका लागि मात्र नभएर समग्र बाजुरेली जनताका लागि खुसिको बिषय हो । खडायतलाई पछिल्लो पुस्ताका नेपाली काँग्रेस बाजुराका बलियो आधारका रुपमा पनि लिन सकिन्छ । बाजुराले बिकासको आषा अनि भरोषाको आपेक्षा राख्न सक्ने एउटा आधार पनि तयार भएको छ । पार्टीलाई बलियो वनाउने देखि लिएर समग्र बाजुरा जिल्लाको बिकासका लागि अग्रभागमा रहेर खट्ने खडायतको भनाई रहेको । जसले जनताको जनभावनालाई कदर गर्दैन त्याे  जनप्रतितिभि नै हाइन । जनताले हामि प्रति राखेको आपेक्षालाई कदर गर्न सकेनौ भने राजनिति निरअर्थक हन्छ । हामिले निश्वार्थ भावनाले जनताको सेवामा समर्पित हुनुनुपर्छ । राजनिति जनताको सेवा र राष्टको समग्र बिकासका लागि गरिन्छ । हामि गौरवशाली इतिहास बोकेको पार्टीमा आस्था राख्ने हुदा यदिकोही हामि भित्रपनी व्यक्तिगत स्वार्थ पुर्तिका लागी राजतिति गर्छन भने त्ये नेपाली कांग्रेसको सिद्धान्त भित्र पर्देन खडायतले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!