युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
154 पटक पढिएको

राम बहादुर दानी/बाजुरा– नेपाली काँग्रेस बाजुराको सातौँ जिल्ला अधिबेशनको मंगलबार भएको निर्वाचनमा कुल १२०७ मत खसेका थियाे । बुधबार बिहान देखि मत गणना सुरु भएको हो ।

पछिल्लाे मत गणनाकाे नतिजा अनुसार ६०१ मत गणना हुदा सम्म सभापतिमा कविराज पण्डितको पक्षमा २५१, रामसिंह रावलको पक्षमा २३७ र चक्र शाहको पक्षमा ७१ मत प्राप्त गरेका छन । गणना भएका बाँकी ६०१ मतमा केहि मत बदर भएको निर्वाचन समितिले जानाएको छ ।  याे नतिजाले ५१ प्रतिशत मत कसैले पनि पुर्याउन नसक्ने सम्भावना रहेकाे छ । पहिलाे चरणकाे निर्वाचनमा सभापतिकाे उम्मेद्वारले ५१ प्रतिशत मत ल्याउन नसके फेरि दाेस्राे चरणकाे निर्वाचन हुने काँग्रेसकाे विधानमा उल्लेख गरिएकाे छ । दाेस्राे चरणकाे निर्वाचन भने सभापति पदका लागि मात्र हुने विधानमा रहेकाे छ । ५१ प्रतिशत मत ल्याउनका लागि विजयी उम्मेद्वारले ६०३ मत प्राप्त गर्नु पर्ने हुन्छ ।                                           यस्तो छ पहिलो चरणको नतिजा हेर्नुहोस ।

जम्मा गणना भएकाे मत सँख्या मत ६०१ मा
सभापति
कबिराज पण्डित -२५१
रामसिह राबल -२३७
चक्र शाह -७१
उप सभापति
पदम बडुबाल- ३७०
नारायण पाध्याय-३६९
शेरबहादुर खाती-२०९
सचिब
भरत रोकाया-२४९
तिलक पुरी-२६२
शिव बोहरा-२१६
रनसिंह अयडी-२२३
सह-सचिब
किष्ण राज पाध्याय- २२७
प्रकाश राबल-१९६
मीन भण्डारी- २६७

सुरेन्द्र सिंह–१७९

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!