युनिकोड    राशिफल    एफएम रेडियाे                        
327 पटक पढिएको

धुव्रराज रेग्मी/बाजुरा– नेपाली काँग्रेस बाजुराको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । काँग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनका लागि भएको निर्वाचनमा सभापतिका लागि वर्तमान सभापति कविराज पण्डित, बरिष्ठ नेता रामसिंह रावल र नेता चक्र बहादुर शाहले उम्मेदवारी दिएका थिए ।

काँग्रेस बाजुराको साताैं अधिवेनमा नेतृत्व चयनका लागि जिल्ला भरीबाट छनोट भएका १२१२ क्षेत्रिय प्रतिनिधि मध्ये १२०५ मत खसेका थिए । सो मध्ये कविराज पण्डितले ४८९ मत प्राप्त गरेका छन् भने रामसिंह रावलले ४७४ मत प्राप्त गरेका छन् । त्यसै गरी चक्र बहादुर शाहले १५२ मत प्राप्त गरेका छन् ।

सभापतीका लागि ३ जनाले उम्मेदवारी दिएपछि ५१% कुनै पनि उम्मेदवारले मत ल्याउन नसेकेकाले पुनः निर्वाचन गर्नुपर्ने भएको निर्वाचन समितिले जनाएको छ । दोस्रो चरणको निर्वाचनमाा भने दुइ जना उममेद्वारी बिच कडा प्रतिस्पर्धा हुने देखिन्छ । सभापतिका तेस्रा उम्मेद्वार चक्र बहादुर शाह भने दोस्रो चरणको निर्वाचनमा लड्ने नलड्ने दोविधामा छन । नेता शाह नलड्न सक्ने प्रवल सम्भावन देखिन्छ ।

दोस्रो चरणको निर्वाचनमाा नेता शाह नलडे पछि पण्डित पक्षलाई वा रावल पक्षलाई कस्लाई सघाउन सक्छन त्यो पनि खुल्न आएको छैन । दोस्रो चरणको निर्वाचनमाा नेता शाहले कता सहयोग गर्छन र को सभापतिमाा विजयी बन्छ त्यसको साँचो पनि नेता शाहको हातमा रहेको छ । दोस्रो चरणको निर्वाचन विहिबार नै सम्पन्न भएर चाँडै नतिजा आउने जानकारी निर्वाचन मण्डलले बताएको छ ।

पहिलो चरणका तिन वडा उम्मेद्वार उहाहरु नै हुनु हुँन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!