युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
109 पटक पढिएको

मिन बहादुर खड्का/बाजुरा – नेपाली काँग्रेस बाजुराको सभापति बाहेक नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरू नामावली सार्वजनिक भएको छ । मंगलवार भएको जिल्ला कार्य समितिको निर्वाचनको सभापनि बाहेक अन्य पधातिकारी सवैको नतिजा सार्वजनिक गरिएको हो । मंगलवार भएको निर्वाचनमा सभापितका लागि देउवा पक्षका  उम्मेदवार कविराज पण्डितले ४८९, सिटौला पौडेल पक्षका रामसिंह रावलले ४७४ र स्वतन्त्र उम्मेदवार उम्मेदवार चक्र बहादुर शाहले १९२ मत प्राप्त गरेका थिए । ३ जना उम्मेदवार मध्य कसैले पनि ५१% मत ल्याउन नसकेपछी कांग्रेस बिधान अनुसार पुनः निर्वाचन भइरहेको छ ।

अन्तमा सभापतिका लागि देउवा पक्षका कविराज पण्डित र सिटौला पौडेल पक्षका रामसिंह रावल दुई जना मात्र भिडने भएका छन । अर्का स्वतन्त्र उम्मेदवार चक्र शाहले सभापतिका उम्मेदवार रामसिंह रावललाई सहमति दिइसकेका छन । दुई उम्मेदवार पण्डित र रावल बिच कडा प्रतिसपर्धा हुने देखिन्छ । कसले बाजि मार्छन त भन्ने कुरा अहिले नै भन्न सकिन्न ,अन्नय निर्वाचित पधातिकारीहरको नाम तल पढेन नभुल्नुहोला

यि हुन हेर्नुहोस बिजेताहरु
उपसभापतिः
पदम बडुवाल,नारायण पाध्याय
सचिवः तिलक पुरी, भरत बहादुर रोकाया
सह सचिवः कृष्णराज पाध्याय, सुरेन्द्र बहादुर सिंह

  जिल्ल   कार्य समिति सदस्य पालिकाबाट खुला

कृष्णराज उपाध्याय, धनलाल पाध्याय,प्रेम बहादुर थापा, बल बहादुर थापा,जुद्व बहादुर अयडि,राजेन्द्र खत्री , छत्र बहादुर मल्ल र नृपराज खत्री, गणेश बहादुर थापा, खड्गमल धराला, भिमानन्द पाण्डे निर्विरोध,कुम्भनाथ योगी,हिक्मत बहादुर बुढा
जि.कार्य समित सदस्य पालिकाबाट महिला
सुर्जादेवि, रावल,कलादेवि बडुवाल,करिष्मा ऐडी,रामु पाण्डे,धर्मा बुढा,पार्वती कुँवर,अप्सरा शाही,दानादेवि उपाध्याय, पद्मा सार्की,

खस आर्य समानुपातिकबाटः

गिता कुमारी गिरी,चन्द्रा देवि बुढा,जयन्ती सिंह हमाल,नर्मा रेग्मी, रमा कुमारी रावल

खस आर्य खुलाबाटः

अन्तिम बहादुर शाहि,अशोक कुमार दानी,कपुर अधिकारी,जयन्द्र शाह,देव बहादुर रोकाया,मोहन बहादुर भाट,
जनजाती बाट
तनी थापा भोटे

दलितबाट

गिता नेपाली,विरभान ल्वार, साइमल ल्वार

अपांगबाटः

कृष्ण कुमार गिरी र प्रदेश अधिवेशन प्रतिनिधि अपागंता भएको व्यक्तिबाट डबल बहादुर थापा

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!