युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
358 पटक पढिएको

मिन बहादुर खड्का– जिल्लामा अवस्थित नयाँ युवा नयाँ सोच इकाई बाजुराले नजिकिदै गरेको बिजया दशमी तथा शुभदिपावलीको पावन अवसरमा शुभकामना आदान–प्रदान तथा अथिति सम्मान कार्यक्रम हुने भएको छ ।

गत वर्ष २०७७ मा नवगठित परिवर्तित युवा सोच परिबर्तित राष्ट्र भन्ने मुल नाराका साथ नवगठित युवा संजालले दशै बिशेश अवसर पारी शुभकामना आदान प्रदान र अथिति सम्मान कार्यक्रम आयोजना गरेको संजालका अध्यक्ष केशव बोहोराले जानकारी दिए ।

बोहोराका अनुसार कार्यक्रम अहि अशोज २३ गते रेडियो बाजुराको सभा हलमा संचालन हुने बताईएको हो । कार्यक्रममा अथिती केन्द्रीय अध्यक्ष र मुकुन्द दीप मडै र केन्द्रीय कार्यक्रम संयोजक विनोद खत्रीको उपस्थिति रहनुका साथै संजालमा आवद्ध सबै पदाधिकारीको उपस्थित रहने भएको छ ।

बिगतका दिन हरुमा संजालले समाजमा जरो गरेर बसेका कुरुती र कुसंस्कारहरुको न्यूनिकरण समाजमा मौलाउदै गएको भ्रष्टाचार नियन्त्रण वतावरण सरसफाई र संरक्षण स्थानीय कला संस्कृतिको जगेर्ना, समाजमा पिछडिएका बर्ग गरिव बिपन्न उत्पीडितहरुको उद्धारमा पहल स्थानिय स्तरमा रहेका पर्यटकिय सम्भावना बोकेका क्ष्यत्रको प्रचार–प्रसारमा सहयोग पुर्याउदै आईरहेको छ ।

कार्यक्रममा शुभकामना आदान प्रदान संगै संजालको समसामयिक बिषयमा पनि छलफल हुने भएकोले इच्छुक सबैलाई उपस्थितिका लागि संजालका अध्यक्ष बोहोराले बताएका छन ।
कार्यक्रममा समिति र कार्यसमितिका पधातिकारीले अनिवार्य उपस्थित हुनुपर्ने छ । त्यस्तै अन्य संजालमा बस्न चाहानेहरुलाई सदस्यता पत्र समेत वितरण गरिने बोहोराले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!