युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
125 पटक पढिएको

मिन बहादुर खडुका/बाजुरा–नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराको ७ औँ जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा नवनिर्वाचित नेपाली कांग्रेस बाजुराका प्रतिभाशाली नेता रामसिंह रावलले जिम्मेवारी पााउनु मात्र ठुलो कुरा नभएको बताएका छन ।

नेता रावलले कांग्रेस जिल्ला कार्य समिति बाजुराले आयोेजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्वोधन गर्दै उक्त अभिव्क्ति दिएका थिए ।

नेता रावलल जिम्मेवारी पाउनु मात्र ठुलो कुरा नभएको बताउदै जिम्मेवारी अनुसारको काम गर्नु ठुलो कुरा भएको बताएका हुन । जिम्मेवारीले मात्र कोहि माहान बन्न सक्दैन, जिम्मेवारी अनुसारको काम गर्न सकेनौँ भने त्यो जिम्मेवारी निअर्थक बन्छ । जिम्मेवारी पाइसकेपछी स्वही अनुृसारको काम गर्न नितान्त आवश्क रहेको हुन्छ । बिशेष गरेर हामि जनप्रतिनिधीहरुले त जनताले हामिलाई के भनेर मतदान गरेका हुन भन्ने कुरालाई अनुसरण गनुपर्ने हुन्छ । जव हामिले जनताको जनमतको कदर गर्न सक्दैनौ जनताका भावनाहरुलाई सम्वोधन गर्न सक्दैनौ तव सम्म हामि जनताका जनप्रतिनिधिी बन्न सक्दैनौ । जनताको जनमतले सत्तामा पुगेको जनप्रतिनिधीले जनता प्रति उत्तरदायी हुन सकेन बेवास्था गर्यो भने त्यस्तो जनप्रतिनिधिलाई जनपतिनिधि मानिरहन आवश्यक छैन । म होस कि अर्को कुनै होस सभापति रावलले भने ।

रावलले ७ औँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित सम्पुर्ण पधातिकारिहरलाई महत्तवपुर्ण जिम्मेवारी कांधमा परेकोले बिगतका कमिकम्जोरिहरुलाई सुधार गर्दै सवल पक्षहरुलाई मात्र अनुसरण गरेर आफ्नो जिम्मेवारी वहन गर्न अनुराध गरेका थिए । पाटी भित्र रहेका अश्पस्थ परिस्थिति बिचल्ललीहरु र कठिनाइहरुलाई आत्मसात गर्दै सहज वातावरण तुल्याउदै सहज ढङगले अगाडी बढ्नुपर्नेमा जाेड दिएका हुन । पार्टी भित्र खराव अचरित्र अभद्र व्यवाहार गर्ने नेपाली कांग्रेसको आदर्सलाई आत्मसात नगर्ने गलत प्रवृर्ति भएका व्यक्तिहरुले  आचरणलाई सुधार गनुपर्ने पनि उनले बताए ।

सभापति रावललले आफ्नो एउटा मात्त लक्ष बाजुरा जिल्लाको बिकास र बाजुरेली जनताको सम्वृद्र्धी रहेकोले बाजुरा जिल्लाको बिकास र बाजुरेली जनताको आवश्यकता, बाजुरेली जनताका जनभावनाहरुलाई कदर गर्छन कि गर्दैनन् भन्ने कुरामा दुईमत नभएको बताए । नेपाली कांग्रेसको नेतृत्व गरेर बाजुराको बिकास र बाजुरेली जनताहरुका पिर मर्कामा मलम पट्टि लगाउने अन्तिम धोको ७ औँ जिल्ला अधिवेशनले पुरा गरिदिएको नेता रावलको भनाई रहेको थियो ।

सभापति रावलले जनताले दिएको बिश्वासको मतको सदैव कदर गर्ने र सधै बाजुरेली जनताको माझमा रहने प्रतिबद्धाता जनाए । रावलले बिकासका लागि अन्य राजनिति दलहरु संग पनि हातेमालो गर्दै अघि बढ्ने बिश्वास समेत दिलाउनु भएको हो । रावलले परिवर्तन आफैबाट सुरु गनुपर्नेमा जोड दिदै आफुलाई अमुल्य मतदान गरेर जिल्ला सभापतिमा निर्वाचित गराउने मतदातालाई धन्यवाद समेत व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!