युनिकोड    राशिफल    एफएम रेडियाे                        
301 पटक पढिएको

राम बहादुर दानी/बाजुरा- जिल्लाको दक्षिणी भेगमा अवस्थित बार्जुकोट दरवार एक पुरातात्विक सम्पदा हो । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट करिव ९ किलोमिटरको दुरीमा पर्ने बार्जुकोट दरवार राज्यबाटै हेपिएको छ । २०५९ सालमा दस बर्षिय जनयुद्द कालमा माओवादी पक्षले ध्वस्त बनाएको थियो ।

राजा डुँगरसिँहको पाला देखि बार्जुकोट दरबारमा बिभिन्न राजाहरु बस्दै आएका थिए। बाईसे चौविसे राज्यहरुले विभिन्न ठाउमा कोटको स्थापना गरेर साना साना टुक्रमा बिभाजित गरि राज्य गरि रहेका थिए ।

वाजुरा जिल्लाको बुढीगँगा नगरपालिका वडा नम्बर ४ साविकको कुलदेवमाण्डौ गा.वि.स. वडा नम्बर १ मा पर्ने बार्जुकोट दरवारको अहिले सम्म पनि पुनस्निर्माण हुन सकेको छैन । माओवादी द्वन्दकालमा ध्वस्त भएका कोट दरवारहरु प्राय शान्ति प्रकृया पछि पुनःनिर्माण भैसकेका छन । बझाङको राज दरवार र अछामको मँगलशैन दरवार पुनस्निर्माण भए तर बार्जुकोटको दरवार भग्नावशेषमा सिमित छ । स्थानिय सरकार को ५ बर्षिय कार्यकाल समाप्त हुने समय आई सक्यो तर न त स्थानिय सरकारको ध्यान गयो नत जन प्रतिनिधिहरुको नै ध्यान गयो ।

यो बिषयमा साहित्यकार राजेन्द्र शाह वि.पि. आफ्नो फेसबुक स्टाटसमा यस्तो लेख्छन-यो बार्जुकोट दरवारको भग्नावशेष हो। कुनै कालखण्डमा हाम्रा पितापुिर्खाले यहिंबाट बाजुराको राज्य सञ्चालन गर्थे। २०१६ सम्म पनि सेरेमोनियल शासन सञ्चालनमा थियो। माओवादीले यो दरबार नजलाउञ्जेल यहाँ राजा गजेन्द्रबहादुर शाहका सन्तानहरुले बार्जुकोटको प्रख्यात दशैं मनाउने गर्थे। नवमीको राती बहुचर्चित भुक्तोली दशैं मेला लाग्थ्यो।                                                                 

घटस्थापना देखि नवमी सम्म यो दरबार दशैंको रौनकले गुल्जार बन्ने गर्थ्यो। आज हेर्दा हेर्दै सबै कुरा सपना जस्ता बनेका छन, यो ठाउँ निर्जन बनेको छ। सक्षम, सचेत र विवेकी स्थानिय सरकार भएको भए हाम्रो सभ्यता, पहिचान र इतिहासलाइ प्रतिनिधित्व गर्ने बार्जुकोटको दशैंलाइ निरन्तरता दिने प्रयत्न गर्थ्यो होला, तर जति भन्दा पनि अहिलेको स्थानिय सरकारले टेरपुच्छर लाएन। आउनुहोस, बार्जुकोटको दशैं र भुक्तोली मेलाको निरन्तरताको बारेमा हामीहरु नै केही सोचौं र केही गरौं।                                                                       

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!