युनिकोड    राशिफल    एफएम रेडियाे                        
373 पटक पढिएको

No description available.

अरुण गाउँले\बाजुरा ७, कार्तिक, बुढीगंगा नगरपालिका साविकको बाह्रविसमा स्थापित सुर्योदय बहुउद्देश्यीय सहकारीको भवन निर्माणमा लागेका कामदारले २ वर्ष वित्न लाग्दा समेत ज्याला नपाएको बताएका छन् ।

२०७६ सालमा सहकारीको भवन निर्माण कार्य गरिसक्दा समेत सहकारीले अहिलेसम्म भवन निर्माणमा खटिएका २० जना कामदारको ज्याला नदिएको कामदार खड्क विष्टले गुनासो गरेका छन् ।

सहकारीको भवन निर्माणको जिम्मा लिएका खडक विष्टले सहकारीबाट अहिलेसम्म काम गरेवाफतको सम्झौता अनुसार २० जना कामदारको ३ लाख ६ हजार ८ सय ५० रकम नपाएको उनले बताएका छन् ।

सहकारीको भवन निर्माणका लागि भौतिक पुर्वाधार विकासबाट १८ लाख रकम आएको थियो । तर भवन निर्माणमा काम गरेका कामदारले सम्झौता अनुसारको रकम अहिलेसम्म पाएका छैनौ उनले भने।

सहकारीको भवन निर्माणकै क्रममा कामदारका लागि ६५ हजार बराबरको खाद्यन्न गाउँ नजिकैको पसलबाट ६५ हजार बराबरको खाद्यन्न ल्याएको रकम समेत तिर्न नसकेको भवन निर्माणको जिम्मा लिएका खड्क विष्टले बताएका छन् ।

उनले भने भवन निर्माण गर्दा कामदारका लागि लागेको खर्च सहकारीसंग माग गर्दा सहकारीका अध्यक्ष रामचन्द्र जैशीले वेवास्ता गर्ने गरेको बताएका छन् । कामदारको ज्याला वाफतको रकम सहकारीबाट माग गर्दा नदिएपछि जिल्ला प्रहरी कार्यालय बाजुरालाई उजूरी गर्दा पनि अहिले सम्म सहकारीबाट ज्याला नपाएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!