युनिकोड    राशिफल    एफएम रेडियाे                        
375 पटक पढिएको

राम बहादुर दानी/बाजुरा– नेपालका लागि नेपाली र नेपालीका लागी नेपाल नेपाली भएर जन्मिए पछि बिश्वको जुन सुकै देशमा रहे पनि एउटालाई द्धाउ लाग्दा अर्कोलाई दुख्छ । यसै कुरालाई सावित गर्दै रोजगारीको शिलसिलमा भारतका बिभिन्न्न सहरमा पसेका नेपाली हरुले आफ्ना संगठनहरु बिस्तार गरेर असहजतामा एक अर्कााले सहयाो गर्दै आएका छन ।

प्रबासी नेपाली जन समाज भारत पश्चिम दिल्ली नगर समितिले आइतवार प्रपासीहरुकासमस्याकाा ािाषयमा विशेष छलफल गरेरको छ । छछलफलमा नगर सचिब छत्र बुढाले अब युबाहरुले चुप लागेर बस्न नहुने अबस्था आएको बताउनु भएका छन । प्रबासमा भएर नेपाली आमाको अस्मिता लुटिनबाट बचाउन अब प्रबासी नेपाली जनसमाज भारतमा एक्यवद्धता देखाउनु पर्ने बेला भएको उनले बताएका छन । प्रबासी नेपाली जनसमाजमा नब प्रबेसी दाजुभाइ दिदीबहिनी सबैले आ–आफ्नो ठाँउबाट लड्नु पर्ने कुरा उनले बताएका छन । आइतबार प्रासी संघाको एक बिषेश छलफल कार्यक्रममा कार्यबाहक अध्यक्ष राजेन्द्र आग्रीले थोपा थोपा मिलेर सागर बन्छ, हामीले प्रबासमा एकजुट हुन जरुरी छ सबैले एक ढिक्का भएर लाग्नु पर्छ उनको भननाई रहेको छ । चाहे नेपाल भित्र होस चाहे प्रवासमा हाोस एउटालाई चोट लाग्दा अर्कोलाई ददुख्नु पर्छ नेपाली आमाको अस्मिता नेपाली शासक र शोषकले लुट्न खोज्दा प्रवासमा बसेका नेपालीहरुले पनि कडा रुपमा खबदारी गर्न सक्छन कार्यबाहक अध्यक्ष आग्रीको भनई रहेको छ ।


छलफल कार्यक्रममा पश्चिम दिल्ली नगर समितिका कार्यबाहक अध्यक्ष राजेन्द्र आग्री, नगर समिति सचिब छत्र बहादुर बुढा, सहसचिव प्रेम ओड, कोषाध्यक्ष अनोज लामिछाने, नगर सदस्य रमा कार्की, रानिबाग क्षेत्र सदस्य सरिता चौधरीको विशेष उपस्थिति रहेको थियो । तिलक चन्द ठकुरी र बल बहादुर बिकको विशेष पहलमा प्रबासी नेपाली जनसमाज भारतमा प्रबेस भएको सचिव बुढाले बताए ।

प्रबासी नेपाली जनसमाज भारत पश्चिम दिल्ली नगर समितिमा आइतबार नेपालबाट भारत आएका मध्य नागेन्द्र, तिलक चन्द ठकुरी, शुरेस, प्रेम कुमार खड्का,बल बहादुर बि.क., सीता, शुसिला,शुनिता,राज कुमार,रिता मगर, नन्दा देबि, श्यामलाल, बिस्नु, तिलक, राजेन्द्र कुमार रहेका छन । उनलाई पश्चिम दिल्ली नगर समितिका पदाधिकारीहरुले एक कार्यक्रमका साथ भब्य स्वागत गरेको प्रवासी नेपाली जनसमाज भारत पश्चिम दिल्लीका सचिव छत्र बुढाले जानकारी दिएका छन ।

समितिमा प्रवेश हुनेहरु अत्यन्तै मिलनसार समाज सेवी युवाहरु भएकोले प्रवासी भारत संगठन थप बलियो र मजबुत बन्ने सचिव छत्र बुढाको अनुमान रहेको छ । एक औपचारिक रुपमाा संचालन भएकको बिषेश छलफल कार्यक्रमको सन्चालन नगर सदस्य तथा कोषाध्यक्ष अनोज लामिछाने गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!