युनिकोड    राशिफल    एफएम रेडियाे                        
319 पटक पढिएको

 

दोस्रो नगर स्तरीय कप पनि बडीमालिका ९ ले उचाल्यो - नागरिक रैबार

मिन बहादुर खड्का/१७, कार्तिक– जिल्लाको बडीमालिका नगरपालिका वडा न ८ को आयोजनामा संचालन भएको वडा स्तरीय ए साइड फुटबल प्रतियोगिता तथा लाइभ डेउडा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम वडा अध्यक्ष प्रकाश थापाको अध्यक्षतामा सम्पन्न भएको हो । वडामा संचालन भएको फुटबल प्रतियोगिताको उपाधी वडा न ९ ले हात पारेको छ भने प्रतियोगीतामा दोस्रो वडा न ८ भएको छ । कार्यक्रममा उत्कृष्ट खेलाडीहरुलाई प्रमाणपत्र र मेडल बितरण गरिएको थियो । प्रतियोगिता गत कार्तिक १२ गतेबाट सुरु भएको थियो । प्रतियोगितामा १७ वटा टिम सहभागी भएका थिए ।

यो संगै प्रतियोगिताको समापन कार्यक्रमको अवसर पारी लाइभ देउडा कार्यक्रमको आयोजना समेत गरिएको थियो । लाइभ देउडा कार्यक्रम कालिकोटका देउडा खेलाडी नेत्र शाही र अछामकी पान्सरा थापा बिच घम्साघम्सी देउडा लगाइएको थियो ।

कार्यक्रममा सुदुरको देउडा सस्किर्तिलाई जगेर्ना गर्नका लागि ठुलो योगदान पुर्याएको भन्दै गितकार एवम शव्द रचनाकार साहित्यकार राजेन्द्र शाह बिपि र समधुर स्वरका धनी प्रकाश थापालाई अभिनन्दन पत्र बितरण गरिएको थियो । कार्यक्रम सहभागी कलाकारहरुलाई मायाको चिनो समेत बितरण गरिएको हो ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अथिती बडुवालले फुटबल प्रतियोगिता र लाइभ देउडा कार्यक्रमको आयोजना गर्ने आयोजक कमिटीलाई धन्यवाद दिदै वडा न ८ ले आयोजना गरेको कार्यक्रमले खेल क्षेत्रको बिकासमा टेवा पुग्ने र समापन कार्यक्रमको अवसर पारी आयोजना गरिएको लाइभ देउडा कार्यक्रमले लोभ हुने सम्भावना देखिन थालेको देउडा संस्कृतिको जगेर्नमा सहयोग पुग्ने बिश्वास समेत व्यक्त गर्नुभएको थियो ।

अध्यक्ष थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अथिती बडिमालिका नगरपालिका नगर प्रमुख पदम बडुवाल रहनुभएको थियो । बिशिष्ट अथिती महाधिवेशन प्रतिनिधि कर्ण बहादुर थापा, देउडा खेलाडी नेत्र शाही, पान्सरा थापा विभिन्न पार्टीका प्रमुख एवम प्रतिनिधि ,विभिन्न संघ सस्थाका प्रमुख एवम प्रतिनिधि जिल्ला स्थित सञ्चारकर्मी खेल,प्रेमी र देउडा प्रेमीको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!