युनिकोड    राशिफल    एफएम रेडियाे                        
297 पटक पढिएको

काठमाडौँ — नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरूलाई सानातिना अन्तरविरोधमा नअल्झिन आग्रह गरेका छन् । आगामी कार्यकालका लागि नेतृत्व चयन गर्न र त्यसका लागि सबै नेताहरू एकताबद्ध भएर अगाडि बढ्न ओलीले आह्वान गरेका हुन् ।

चितवनको नारायणी नदी किनारमा गरिएको दसौं महाधिवेशनको उद्घाटन सत्रलाई शुक्रबार सम्बोधन गर्दै ओलीले एकताको धारणा लिएर अगाडि बढ्नुपर्ने बताएका थिए । ुआपसमा सानातिना अन्तरविरोधमा नअल्झिएर राष्ट्र निर्माणको यस महान अभियानमा समझदारी, एकताबद्ध प्रयास, सक्रियताको आवश्यकता छ भन्ने बुझेर त्यस अनुसारको उचाइबाट काम गर्न आग्रह गर्दछु,ु ओलीले भने ।

उनले आफूहरूले सौहार्दपूर्ण वातावरणमा उच्च स्तरको समझदा, सहमति, एकता र लोकतान्त्रिक अभ्यासका साथ यस महाधिवेशन सम्पन्न गर्ने बताएका थिए । उनले भने, ुसहमतिका साथ होस् अथवा लोकतन्त्रिक अभ्यास गरेर होस्, आजबाट सुरु गरेको महाधिवेशन भोलि बिहानबाट बन्दसत्र हुनेछ । पर्सिसम्म हामी अत्यन्त सौहार्दपूर्ण वातावरणमा उच्च स्तरको समझदारी, सहमति, एकता, लोकतन्त्रिक अभ्यासका साथ महाधिवेशनलाई सम्पन्न गर्नेछौं ।

महाधिवेशनमा सर्वाधिक जनसहभागिता रहेको भन्दै ओलीले पार्टी कार्यकर्तामा उत्साह उत्पन्न भएको बताए । ुबन्दसत्रमा अत्यन्त उत्साहका साथ एकताबद्ध ढंगले अर्को पाँच वर्षका लागि नेकपा ९एमाले०लाई मात्रै होइन देशलाई नै दिशानिर्देशन गर्ने, देशलाई नै बाटो देखाउने, देशलाई नै हाँक्ने एकताबद्ध नेतृत्व निर्माण गरेर महाधिवेशनको हलबाट बाहिर आउनेछ,ु उनले भने । एमाले महाधिवेशनको बन्दसत्रले १३ गते कार्यकर्ताका लागि शुभ सन्देश लिएर बाहिर आउने ओलीको भनाइ थियो ।

कान्तिपुर दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!