काठमाडौं–बलिउड अभिनेत्री करीना कपुर खान र अमृता अरोडा कोरोना संक्रमित भएका छन्।
उनीहरु संक्रमित भएसँगै करीनाका पिता रणधीर कपुरले यो खबरलाई बाहिर ल्याएका थिए। करिना र अमृताको सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न भनिएको छ भने केही दिनदेखि दुवै अभिनेत्री घरमै आइसोलेसनमा बसेका छन्।
श्रोत दिनेश खबर











