युनिकोड    राशिफल    एफएम रेडियाे                        
320 पटक पढिएको

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समाजमा विद्यमान संस्कृति संस्कारका कारण पनि सार्वजनिक समारोह लगायत अन्य गतिविधीमा महिला सहभागी हुन नसकेको बताएका छन् ।
राष्ट्रिय सूचना आयोगद्वारा सोमबार आयोजित ‘सूचनाको हक, महिला सहभागिता चुनौती र अवसर विषयक राष्ट्रिय गोष्ठी’ विषयक अन्तरक्रिया कार्यक्रममा सार्वजनिकस्थलमा महिलालाई सहभागिता गराउन पनि सूचनाको हकमार्फत नै जागरूक बनाउन सकिने उनले बताए ।
नेपाली समाजको विविधता र समाजको वास्तविकतालाई अध्ययन नगरे सभा, समारोहमा दिइने अभिव्यक्ति सतही हुने उनले जनाए । हरेक क्षेत्रमा महिला सहभागिता बढाउने चुनौतीलाई नियाल्दै त्यसलाई अवसरको रूपमा व्यवहारमा उतार्नुपर्नेमा उनको जोड छ ।
आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरूङले सूचनाको कमीले सरकारी कार्यक्रमको प्रभावकारी ढंगले कार्यान्वयन नभएको भन्दै सूचना पाउने र माग्ने हकबारे बुझाउन आवश्यक रहेको बताए ।
आर्थिक वर्ष २०७७÷७८ मा सूचनाको माग्दै चार सय ४६ जनाले पुनरावेदन गरेकोमा त्यसमध्ये १३ जना मात्र महिलाले सूचना माग गरेको पाइएको समेत उनले बताए । नेपालको सन्दर्भमा गत वर्ष सूचना नपाएको भन्दै उजुरी गर्नेमध्ये तीन प्रतिसत मात्र महिला रहेको भन्दै उनले सूचनाको हकको महत्व र उपयोगितालाई महिला वर्गमा पु¥याउन सके सशक्तिकरणको पाटो बलियो हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!