युनिकोड    राशिफल    एफएम रेडियाे                        
267 पटक पढिएको

No description available.

राम बहादुर दानी– नेकपा एमालेको सातौँ जिल्ला अधिबेशनको समुद्घाटन पौष २३ गते सम्पन्न भएको थियो । जिल्ला अधिबेशन उद्घाटन भएको पाँच दिन बिति सक्दा पनि सहमतिको प्रयासबाट नेतृत्व चयन गर्न खोज्दा जिल्ला कार्य समितिले पुर्णता पाँउन सकेको छैन् । सहमतिबाट जिल्ला कमिटी गठन गर्न नेताहरुले ठुलो मेहनत गरेता पनि अध्यक्ष पदका लागि नै सहमति हुँन नसक्दा मंगलबार अध्यक्ष मण्डलले प्रस्तावित अध्यक्षमा काली बहादुर शाहीलाई पुनः जिल्ला कमिटी अध्यक्षका लागि चयन गर्ने नाम सार्वजनिक गरेको छ ।

जिल्ला कमिटी अध्यक्षमा उम्मेद्वारका प्रत्यासी । लाल बहादुर आेली लगायतका नेतालाई जिल्ला कमिटी सदस्यमा राख्ने गरी प्रस्तावित नामावली सार्वजनिक भए पछि माओल चुनावमा जाँने देखिएको छ । अधिकाँश जिल्ला कमिटीको उच्च पदस्तका लागि प्रत्यासी नेताहरुलाई अध्यक्ष मण्डलले मोमानी पाटीमा गरेको लामो समय सम्मको लगाबको मुल्याङ्कन नगरेको भन्दै असन्तुष्टी राखेका छन ।

जिल्ला समन्वय समितिको प्राङ्गणमा अध्यक्ष मंण्डलले सार्वजनिक गरेको प्रास्तावित नामावली सन्तोषजनक नभएको भन्दै मंगलबार नै नेताहरुले मनोनयन दर्ता गरेका छन । धेरै दिन सम्म सहमतिबाट जिल्ला कमिटी गठन गर्ने पार्टीका नेताहरुले प्रयास गरेता पनि निकै सकस देखिएको हो । मंगलबार नै आफ्नो चाहेको पदका लागि उपयूक्त नामावली सार्वजनिक नगरेको भन्दै हारे पनि जिते पनि चुनावबाट नै चित्त बुझाउने गरी नेताहरुले आफुले लड्न चाहेको पदको मनोनयन दर्ता गरेका छन । नेकपा एमालेको जिल्ला कमिटीको समिति गठन गर्न चुनाव नै हुँने सम्भावना बढी भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!