युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
गाउँमा भएका विसंगति र विकृति लाई अन्त्य गर्ने वडा अध्यक्ष थापाको प्रतिबद्धता | टेलीफोन टावर निर्माण गरी सेवा बिस्तार गरिने दिने पत्र पठायो हिमाली गाउँपालिकाले | प्रधानमन्त्री प्रचण्डले सम्हाले गृह मन्त्रालयकाे जिम्मेवारी | रवि लामिछानेले बुझाए ३२ दिन मै प्रधानमन्त्री समक्ष राजीनामा | गाँउपालिकामै पालिका स्तरीय प्रहरी बनाइदै | गाँउपालिकामै पालिका स्तरीय प्रहरी बनाइदै | गाँउपालिकामै पालिका स्तरीय प्रहरी बनाइदै | राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ मा | उत्तरपुस्तिका साटेको फोटो खिच्ने कर्मचारीलाई त्रिविले गरेको कारबाही सूचना आयोगले उल्ट्यायो | धनगढीमा मुख्य सडक निर्माणको काम सुरु |
57 पटक पढिएको

 बाजुरा– दैनिक रुपमा नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिट–१९) को लहर तिव्र रुपमा फैलिन थालेपछि स्थानीय तहले पनि संक्रमितहरुका लागि आइसोलेसन कक्ष निर्माण गरेका छन् ।
यसै क्रममा बुढीगंगा नगरपालिकाले पनि नगरका नागरिकहरुलाई कोरोना (कोभिट–१९) संक्रमण भएमा सहज रुपमा सेवा उपलव्ध गराउन साविकको दुई गा.वि.स.का स्वास्थ्य चौकीमा अक्सिजन सहितको आइसोलेसनि कक्ष निर्माण गर्ने भएको छ ।
नगरपालिकाको बाह्रविसको देवलसैन स्वास्थ्यचौकी र ब्रह्मतोलाको ब्रहमतोला स्वास्थ्य चौकी अक्सिजन सहितको आइसोलेसन कक्ष स्थापना गर्ने निर्णय गरिएको नगर प्रमुख दीपक विक्राम शाहले बताए।
मेयर शाहका अनुसार कोरोना महामारी र लगातार वर्षा हुन थालेकाले कोरोना संक्रमित विरामीलाई ल्याउन सो क्षेत्रमा एम्बुलेन्स सम्म जान नसक्ने अवस्था आउने भएकाले दुई वटै स्वास्थ्य चौकीमा अक्सिजन सहितको आइसोलेसन बनाएमा संक्रमितलाई सहज हुने शाहले बताए ।


मंगलबार बसेको कोरोना नियन्त्रण व्यवस्थापन समितिको बैठकले नगरपालिकामा गएको बैशाख २३ गतेको बाढीले वडा नम्वर १,२ र ३ वडाको क्षतिको विवरण संकलन गरी उनीहरुलाई राहत दिने र थप राहतका लागि संघ संस्थाहरु तथा प्रदेश सरकारसंग पहल गर्ने निर्णय गरेको स्वाथ्य शाखा सह संयोजक हस्तबहादुर खडायतले जानकारी दिएका छन् ।
खडायतका अनुसार नगरका दश वटै वडामा वडाध्यक्षको संयोजकत्वमा कोरोना नियन्त्रण समिति गठन गर्ने पनि निर्णय गरेको बताए ।
कोरोना (कोभिड–१९) को महामारीका बेला अग्रपंक्तिमा रहेर आइसोलेसन र स्वाव संकलनमा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता समेत दिने निर्णय भएको छ ।
कोरोना संक्रमितको उपचारका लागि आइसोलेसनमा खटिने स्वास्थ्यकर्मीलाई ७५ प्रतिशत र स्वाव संकलन देखि अन्य कार्यमा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भभत्ता दिने नगरपालिकाले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!