युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
क्रिएटर जोन एकेडेमीले गर्यो नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न | बाजुरा मा चट्याङ लागेर एक नाबालिका को मुत्यु | एसियन लाईफ ईन्स्योरेन्सले बार्षिकउत्सबको अबसरमा बालबालिकालाई सहयोग | बाजुरालाई बिकास निर्माणमा पक्षपात गरेको अध्यक्ष ओली भनाइ | पत्रकारको हत्या , संञ्चार गृहमा भएको घटनामा संलग्न लाई कारबाही को माग गर्दै सिडियो मार्फत प्रधानमन्त्री लाई ध्यानाकर्षण | पत्रकारको हत्या र मिडियामाथिको आक्रमणविरुद्ध बाजुरामा पनि विरोध प्रदर्शन निरन्तर जारी | साप्पाटामा पुग्यो सडक,नागरिक खुशी | सुदूरपश्चिममा लगानी तथा विकास सम्मेलनको तयारी तिव्र | सुदूरपश्चिममा लगानी तथा विकास सम्मेलन तिव्र | जिल्ला कारागार बाजुरामा क्षमता भन्दा बढी कैदिबन्दी |
131 पटक पढिएको

काठमाडौं – पछिल्लो २४ घण्टामा ९३०५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी काठमाडौँमा ३ हजार २५०, रूपन्देहीमा ७७१ र ललितपुरमा ४४८ जनामा कोरोना संक्रमित थपिएका छन् ।
यस्तै कैलालीमा ३३९, मोरङमा ३३६, झापामा ३००, बाँकेमा २८७, दाङमा २७७, कास्कीमा २३५ र भक्तपुरमा २२६ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै चितवनमा २०४, बैतडीमा १९९, मकवानपुरमा १८३, सुनसरीमा १३०, पाल्पामा १२१, धनुषामा ११५, काभ्रेपलाञ्चोमा १०८ र पर्सा र दार्चुलामा ७८/७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै डोटीमा ७३, स्याङ्जामा ७१, अछाममा ६८, नुवाकोटमा ६७, नवलपरासी पूर्वमा ५७, धादिङमा ५२, रौतहट र नवलपरासी पश्चिममा ४५/४५ जना, सिन्धुली र बर्दियामा ४४/४४ जना, म्याग्दीमा ४२, डडेल्धुरामा ३९, अर्घाखाँची र दैलेखमा ३७/३७ जना, भोजपुरमा ३५, संखुवासभामा ३२ र कञ्चनपुरमा ३१ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै मनाङमा २८, मुस्ताङमा २७, महोत्तरी, कपिलवस्तु र कालिकोटमा २५/२५ जना, बारामा २४, गोरखा र जाजरकोटमा २३/२३ जना, सप्तरीमा २२, गुल्मीमा १८, सिरहामा १७, सर्लाहीमा १६, रसुवामा १५, रामेछाप, सिन्धुपाल्चोक र तनहुँमा १४/१४ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै पर्वतमा १३, प्युठान र सल्यानमा १०/१० जना, दोलखामा ११, उदयपुरमा ९, इलाममा ८, धनकुटा र रूकुम पश्चिममा ६/६ जना, जुम्लामा,लमजुङ, बागलुङ र रोल्पामा ५/५ जना कोरोना संक्रमित थपिएका छन् भने खोटाङ र बाजुरामा ३/३ जना, ओखलढुंगा, ताप्लेजुङ र तेह्रथुममा २/२ जना तथा पाँचथर, सोलुखुम्बु, डोल्पा र बझाङमा १/१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै ९ वर्ष मुनिका २३२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष उमेर समूहका ५५६ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!