युनिकोड    राशिफल    एफएम रेडियाे                        
363 पटक पढिएको

बाजुरा – जिल्लाको बुढीनन्दा नगरपालिका(९ मा नेपाली काँग्रेसका उम्मेदवार मानबहादुर रावत विजयी भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय कोल्टीका अनुसार काँग्रेसका उम्मेदवार रावत सहित सिंगो काँग्रेसको प्यानल विजयी भएको जनाएको छ ।
काँग्रेसबाट उम्मेदवार बनेका रावतले ३३६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटमत प्रतिद्धन्द्धी एकिकृत समाजवादीका खडक बहादुर बोहरा पराजित भएका छन् ।

रावत २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारबाट पराजित भएका थिए ।
१० वटा वडा रहेको नगरपालिकामा ५ वडा नेकपा एमालेले जितेको छ । ३ वडा नेपाली काँग्रेसका प्यानल विजयी भएको छ ।
एमालेले वडा नम्बर १ मा मानबहादुर काकी,वडा नम्बर २ मा नन्दराज गिरी, वडा नम्बर ३ मा जंगवीर रोकाया,वडा नम्बर ४ मा जुल्फे रोकाया, वडा नम्बर ८ मा केशब बहादुर शाहीले जितेका छन् ।

यस्तै वडा नम्बर ५ नेपाली काँग्रेसका छत्रबहादुर मल्ल र वडा नम्बर ७ मा अशोकबहादुर दानी,वडा नम्बर ९ मानबहादुर रावत सहितको सिंगो प्यानल विजयी भएको बुढीनन्दा नगरपालिकाका निर्वाचन अधिकृत गोकर्णप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार वडा नम्बर ६ को मत गण्ना भइरहेको बताएका छन् । मतगणना आज मध्यराति सम्म सकिने बताए । नगरपालिकाको वडा नम्बर ६ वडाको मत गणना भइरहेको छ । भने वडा नम्बर १० मतगणना हुन बाकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!