युनिकोड    राशिफल    एफएम रेडियाे                        
363 पटक पढिएको

बाजुरा– जिल्लाको बुढिनन्दा नगरपालिकाको कोल्टी प्राथमिक स्वास्थ केन्द्रमा कोल्टी नि:शुल्क आँखा शिविर सञ्चालन भएको छ ।

आज (शनिबार) देखि ३ दिनसम्म चल्ने शिविरमा मोतीबिन्दु, आँखा कम देख्ने, आँखामा मासु पलाएको, जलबिन्दु , आँखाको अप्रेसन लगायतका आँखाका बिरामीको उपचार हुने गेटा आँखा अस्पतालका नेत्र अधिकृत नरेन्द विस्टले जानकारी दिनुभएको हाे । बुढिनन्दा नगरपालिका र कोल्टी प्रथमिक स्वास्थ केन्द्र कोल्टिको समन्वय तथा गेटा आँखा अस्पताल धनगढीको आयोजनामा सञ्चालन भएको शिविरमा ठूलो संख्यामा खाका बिरामीहरुले सेवा पाउने नेत्र अधिकृत विस्टको भनाइ छ ।

करिब ३ वर्षपछि बाजुराको कोल्टी क्षेत्रमा आँखा शिविर बस्दा बिरामीको पनि चाब बढी नै देखिएको छ । घरमा आर्थिक अवस्था कम्जोरका कारण आँखाको उपचार गराउन गाह्रो थियो अहिले जिल्लामै आँखा शिविर बस्दा नि:शुल्क उपचार गर्न पाउदा खुशी भएको स्वामी कार्तिक खापर गाउँपालिका-१ का धनिकला बिकले बताउनुभयाे ।

साे शिविरबाट बाजुरा, हुम्ला, मुगु र कालिकोटसम्मका बिरामीहरुले सेवा पाउने कोल्टी प्राथमिक स्वास्थ केन्द्रका डाक्टर चेत बहादुर धामिले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!