युनिकोड    राशिफल    एफएम रेडियाे                        
254 पटक पढिएको

बाजुरा– जिल्लाको बुढिनन्दा नगरपालिकाले पन्चिकरणको कार्यालय जनताको पायक पर्ने ठाउँमा स्थापना गरी सेवा सन्चालन गर्ने गरिने नगर प्रमुख जनक कुमार बोहराले बताउनु भएको छ।

व्यक्तिगत घटना दर्ता गराउने भएको छ । नगरपालिकाका केही वडाहरुमा सडकको पहुँच नपुगेको र नगरपालिका सम्म पुग्न घण्टौ समय हिडनु पर्ने भएकाले अव गाउमै कार्यालय स्थापना गरि सेवा दिने निर्णय गरेको छ ।

घटना दर्ता तथा पन्चिकरणको कार्यमा जनताले प्रत्येक्ष सहज र जनतालाइ राहत पुगोस भन्ने उदेश्यका साथ वडा न ३,४ को पायक पर्ने ठाउँ र वडा न ७,८,९ र १० को पायक पर्ने ठाउँमा तत्काल अस्थायी कार्यालय स्थापना गरि जनता लाई सेवा सुचारु गर्ने नगर प्रमुख जनक कुमार वोहोराले वताए।

बुढिनन्दा नगरपालिका नगर प्रमुख जनक कुमार बोहारा प्रमुख प्रशासकीय अधिकृत तथा वडा अध्यक्ष र कर्मचारी संगको छलफल कार्यक्रममा उक्त निर्णय भएको नगर प्रमुख वोहोराले वताएका छन ।

उनले अव छिट्टै नै पाएक पर्ने स्थान छनौट गरि कार्यालय स्थापना गरेर सेवा प्रवाह गर्ने उनले वताए । नगरपालिकाको पन्जिकरण शाखा वाट प्रदान गरिने सेवाहरु अव पाएक पर्ने स्थान गाउवाटै प्रवाह गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!