बाजुरा- जिल्लाको बुढिनन्दा नगरपालिका कोल्टीमा नेपाल सरकार र विश्व खाध्य कार्यक्रम सहयोगमा र आइ.डि.एस. नेपाल बाजुरा संस्था द्रारा विद्यालय स्वास्थय तथा पोषण कार्यक्रम सम्पन्न गरिएको छ।
बिश्व कार्यक्रमको ओभरल बिषयमा साथै बाजुरा मा संचालित दिवा खाजा क कार्यक्रम प्रारमबिक तह पढाई कार्यक्रम र बिद्यालय स्वास्थय तथा पोषण कार्यक्रम को उत्घाटन व्यानर पढेर उट्घटन नगर प्रमुख जनक कु . बोहरा ले गनु भयको थियो र बिश्व खाद्य कार्यक्रम को बारेमा विश्व खाद्यका फिल्ड संयोजक दान ब . साउद ले बृतित प्रकाश पार्नु भयको थियो र अध्यक्षता शिक्षा प्रमुख दयाराम जोसी र संचालन प्रेम प्र. खनाल आथिती बिश्व शिक्षा को प्रमोद बिस्ट सहभागी रहनु भएको भिम प्रसाद पाण्डेले बताउनु भएको छ।
नेपाल सरकार र विश्व खाध्य कार्यक्रम संगको साझेदारीमा बुढिनन्दा नगरपालिकामा रहेका सामुदायीक विद्यालय हरुमा दिवा खाजा कार्यक्रम संचालनमा रहेकाे छ । दिवा खाजा कार्यक्रमको पुरक कार्यक्रम को रूपमा आइ.डि.एस. संगको सहकार्यमा विद्यालय स्वास्थय तथा पोषण कार्यक्रम समेत संचालनमा गरिएको छ।
यो कार्यक्रम नेपाल सरकार को अभिन्न कार्यक्रम समेत हो उक्त कार्यक्रम लाई थप प्रभावकारी रुपमा संचालन गर्नका लागि बिद्यालय का प्रधानाध्यापक तथा फोकल शिक्षक हरु लाई प्राथमिक उपचार वाकासको बारेमा जुकाको औषधीको बारेमा शाररिक चेकजाच को बारेमा पालिका बाट बजेट विनियोजन का बारेमा विधालय को दैनिक हाजिरी को बरोमा पोषण सप्ताहको बारेमा लगायतका विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम को बिबिध बिषयमा दुई दिने तालिम सम्पन्न ।











